Shadow

कठै !आफ्नै दाजुलाई भाईले का टेर मा रे,खुकुरीले यसरी मा रेपछी गाउँ नै थर्कमान भयो (भिडियो हेर्नुस्)

कठै !आफ्नै दाजुलाई भाईले का टेर मा रे,खुकुरीले यसरी मा रेपछी गाउँ नै थर्कमान भयो (भिडियो हेर्नुस्)

इलामको सन्दकपुर गाउँपालिका वडा नं १ चारगैरेमा आफ्नै साईला भाईले जेठा दाजुलाई का टेर मा रेका छन् ।उनले दाजुको मुटु र कन्चठमा घोचेर तड्पाएर मा रेका हुन् ।उनको बीभत्स तरिकाको ह त्या गरेर घरमै छो डेका थिए ।

उनका बुबा जीवन कुमार मुखियाको अनुसार साइला छोरा चक्रबहादुर मुखियाले जेठा छोरा इच्छाबहादुर मुखियाको ह त्या गरेका हुन।साझको साढे ६ बजे तिर घ टना घटेको जानकारी आएको छ ।

बुबाले यस्तो घ टना हुनै नसक्ने भन्दै आफुलाई विश्वास गर्न निकै गाह्रो भएको कुरा बताएका छन् ।बुबलाई उनका बैनी ज्वाईंले खबर गरेपछि उनी घ टना स्थल पुगेको बताए ।छोराहरुको एकदमै मेल मिलाप रहेको तर मदिरा सेवन गरेर घ टना भएको हुनसक्ने उनले जिकिर गरे ।

भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *