Shadow

नेपाली चेलीसँग विवाह गर्ने चाइनिज केटा मायाका कुरा गर्दा यसरी भावुक भए (भिडियो हेर्नुस्)

“बिज्ञान र प्रबिधिको बिकासको उपज सामाजिक संजालले अहिले बिश्वकोलाई यति सुक्ष्म बनाइसकेको छ कि बिश्वको कुनैपनि कुनामा रहेको मान्छेसग अर्को कुनैपनि ठाउबाट सजिलै बिबिध सामाजिक सन्जालद्वारा जोडिन सकिन्छ ।

सामान्य कुराकानिका विषय त मामुली नै भैसके अब त एक देशका ब्यक्तिले अर्को देशको ब्यक्तिसग सामाजिक संजालमा भएको कुराकानीकै आधारमा प्रेमसम्बन्ध देखि लिएर बिबाह पनि गर्न थालिसके । आजको विषय पनि यस्तै घटनामा आधारित छ ।

केही समय अघिको मात्र कुरो हो एक नेपाली चेलिले एक चिनियाँ युबकसग बिबाह गरिन । आजको कथा पनि त्यस्तै रहेको छ, कथा त्यही पात्र अलग । एक नेपाली चेलिले फेसबुकमा भेट भएका एक चिनिया युबकसग बिबाह गरेकीछिन । फेसबुकबाट सुरु भएको उनिहरुको प्रेम कहानी अहिले बिबाहमा आएर परिणत भएको छ । सुन्दै अ’च’म्म लाग्ने छ उनिहरुको कथा, दुई फरकफरक देशका नागरिक, फरक भाषाशैलि कलासंस्कृती, बिश्वास नै गर्न गा’ह्रो ।

मनिका मगर नाम गरेकि नेपाली चेलिले ल्याङ पे नाम गरेका चिनियाँ युबकसग प्रेम बिबाह गरेकीछिन । आज उनिहरु एकसाथ मिडियामा आएका छ्न । उनिहरुको बिबाह हुनुमा सामाजिक संजाल फेसबुकले महत्त्वपूर्ण भुमिका खेलेको छ । भिजिट भिसामा आएका ल्याङ पे सगको उनको प्रेम कहानी एकदमै मजेदार रहेको छ । प्रेम भएको ५ महिनापछी बिबाह भएको रहेछ उनिहरुको । ल्याङ पेले नै गरेका रहेछ्न उनलाइ प्रेम प्रस्ताब ।

भाषा ट्रान्सलेट गरेर बोल्ने गरेका उनिहरुले बिबाह गरेको नै दुई बर्ष भैसकेको रहेछ । उनिहरुको नानी नै छ महिनाको भेसकेछ । चाउचाउको रसमात्र खाने गरेका उनिसग खानेकुरामा एकरूपता नभएकोले निकै अ’प्ठ्यारो भएको बताउछिन उनी । पहिले चाइनिज खानामात्र खाने उनी अहिले भने नेपालि खाना पनि खान थालेका छ्न । उहासग नै बिबाह हुन्छ भनेर कहिल्यै नसोचेको बताउछिन उनी ।

नेपालिमा सामान्य हालखबर मात्र सोधपुछ गर्न सक्छ्न ल्याङ पे यता मनिका पनि चाइनिज बोल्न भने जान्दिनन । केही नेपाली शब्दहरु उच्चारण गरेर पनि सुनाए उनले । कोरोनाको कारणले उनिहरुको भिसा नआउनाले अहिले उनिहरुलाइ निकै अ’प्ठ्या’रो परेको बताउछिन मनिका ।

बाकी हेर्नुस तलको भिडियोमा:-

Leave a Reply

Your email address will not be published. Required fields are marked *