Shadow

७ जनाको समुहले यसरी कु टिकु टि ५५ बर्षिय उर्मिलाको लिए ज्यान ,कठै (हेर्नुस् भिडियो )

सोलुखुम्बु जिल्लाको सल्यान गाउपालिका वडा नम्बर १ नेचा भन्ने ठाउ,जहाँ ५५ बर्षिय उर्मिला तामाङ जस्लाई ७ जना छिमेकि समुहले कु टपि ट गरि ह त्या गरिएको छ ।उक्त घ टनापछि उपचार गर्न भन्दै काठमाडौं ल्याइएको थियो तर उहाको उपचारकै क्रममा मृ त्यु भएको छ ।

रामकुमार तामाङकि श्रीमती उर्मिला तामाङलाई श्रावण २२ गते शुक्रबार अन्दाजि साठे आठ बजे आपसि बि वादमा ७ जनाकै समुहले कु टपि ट गरेका थिए ।कु टपि ट पश्चात् उपचारका क्रममा उहालाई काठमाडौं ल्याइएको थियो तर अहिले उहाको मृ त्यु भएको छ ।

५५ बर्षिय उर्मिला तामाङ जस्ले त्यो एकदमै निर्मम कु टा इबाट आफुलाई बचाउन सकिनन् र उनको पि डादायिक असमायिक नि धन भएको छ ।टिचिङ अस्पतालमा श्रावण देखि कात्तिक अन्तिमसम्म उपचार गर्दैगर्दा दुई दिन अगाडि उनले यो संसारलाई सधैकालागि बिदाइ गरेकि हुन् । आफ्नो श्रीमती उपर अन्याय भएको भन्दै उक्त परिवार मिडियामा आएको छ ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *