Shadow

जसले सडक दु’र्घटनामा परेका हजारौ घा’ईतेलाई ब’चाए तर आफै’लाई ब’चाउन सकेनन !

दु’र्घटनामा ग’म्भीर घा’इते भइ उपचाररत डा. दीपक खरेल’को मृ’त्यु भए’को छ। कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत डा. दीपक खरेलको बिहान मृ’त्यु भएको हो। राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद जोशीले आ’इसियुमा उपचाररत खरेलको मृ’त्यु भएको बताउनुभयो ।

डा. खरेल कार्तिक २१ गते सडक दु’र्घ’टनामा प’र्नुभएको थियो। उहाँको टा’उकोमा र’ग’त ज’मे’को थियो। खरेललाइ न्यूरो सर्जन डा. राजीव झा नेतृत्वको टोलीले उपचार गरिरहेको थियो। बुटवलको एक अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो।

तर त्यहाँ उपचार संभव नभएपछि काठमाडौंको काठमाडौंको मेडिसिटी अस्पतालमा रिफर गरिएको थियो। आर्थिक स्थिति कमजोर भएका कारण उनलाई ट्रमा सेन्टरमा रिफर गरिएको हो।

ट्रमा सेन्टरमा उनको न्यू’रो सर्जन डा राजीव झा नेतृत्वको टोलीले उपचार गरिरहेको थियाे। डा खरेल कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत थिए।

दीपक तिहारको भाइटीकाको दिन बुटवलमा सडक दु’र्घटनामा परेका थिए । मोटरसाइकलको पछाडि बसेर यात्रा गरिरहेका बेला सडक दु’र्घटनामा परेका थिए । त्यस्तै इटहरी–धरान सडकखण्ड अन्र्तगत चारकोशे जंगलमा सरकारी नम्बर प्लेटको मोटरसाइकल दु’र्घटना हुँदा सशस्त्र प्रहरीका सईको मृ’त्यु भएको छ ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डीएसपी सुमन तिम्सिनाका अनुसार बुधबार (हिजो) राति ८ः४५ बजे धरान ८ मा पर्ने सेउती पुल नजिकै चारकोशेमा को १ ब २४३८ नम्बरको मोटरसाइकल दु’र्घटनामा सशस्त्रका सईको मृ’त्यु भएको हो ।

मृ’त्यु हुनेमा सोलुखुम्बुको दूधकोशी गाउँपालिका १ घर भई सशस्त्र प्रहरी बेस क्याम्प ड’ङ्ग्राहा मोरङमा कार्यरत नायब निरीक्षक (सई) सन्तोष बस्नेत रहेका छन् ।‘राति ८ः४५ बजे आफैं अनियन्त्रित भई दु’र्घटना हुँदा सशस्त्रका सईको मृ’त्यु भएको हो,’

तिम्सिनाले फोन सम्पर्कमा भने, ‘दु’र्घटनाको कारण अनियन्त्रित भई भन्ने खु’लेको छ, घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’प्रहरीका अनुसार सेउतीस्थित कोशी राजमार्गमा दक्षिणतर्फ जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भई दु’र्घटना भएको हो ।

दु’र्घटनाबाट ग’म्भीर घा’इते भएका बस्नेतको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु–याउनसाथ डाक्टरले मृ’त घोषणा गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *