Shadow

बिरामी अनिता खड्का अब बोल्न नसक्ने भएपछि तनाब ,श्रीमान बिनोदले समेत भेट्न पाएनन्,सफल भएन अप्रेसन (भिडियो हेर्नुहोस)

लामो समयदेखि उपचार गर्दै आएकी अनिता खड्का र बिनोद खड्का झन्डै ३ बर्ष पछि आफ्नो गाउँमा गएर दशैँ तिहार मनाएर काठमाडौँ फर्किसकेका छन । बिगत लामो समयदेखि बिरामी अनिताको अप्रेशनको लागि फेरी काठमाडौँ फर्केका थिए भने यति बेला अनिताको अप्रेसन भैसकेको छ । तर अप्रेसन सफल भएन ।

बिरामी अनिता खड्का अब बोल्न नसक्ने भएपछि यति उनको परिवार तनाबमा छ । यसै बिषयलाइ लिएर अनिताका श्रीमान् र दिदि सग गरिएको कुराकानी तल हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *