Shadow

डिभोर्स गरेकै दिन यी युवती मृ त फेला परिन् ,स्तन समेत का टेको अवस्था भएपछि ह त्या हो भन्दै सबै उर्लिएका छन् (भिडियो हेर्नुस् )

सानू नाम गरेकी एकजना महिला जसले ७ वर्ष अगाडि आफ्नो पहिलो श्रीमान संग डिभोर्स गरेकी थिइन् ।उनले अस्ति मात्र आफ्नो दोस्रो श्रीमान संग पनि डिभोर्स गरेकी थिइन् र उनी अहिले मृ त अवस्थामा फेला परेकी छिन् ।

उनी झु न्डिएर म रेको भनेर सबैले भनी रहदा उनका आफन्तले भने उनले आत्मा ह त्या गर्नै नसक्ने भन्दै उनको ह त्या भएको भनेर आवाज उठाइरहेको छ ।दोस्रो श्रीमानसंग पनि निकै झ गडा हुने र त्यही कारण डिभोर्स गर्नु परेको उनका आफन्तले बताए ।

कैयौं पटक श्रीमानले उनलाई मा र्न प्रयास गरेको सानू स्वयंले बताएको उनीहरुले बताए ।मृ त अवस्थामा भेटिएकी सानुको अनुहारमा निल डाम र घाटिमा डोरीको डाम देखिएको थियो ।

उनको छातिको स्तन पनि निकै कोतरिएको र का टिएको अवस्थामा फेला परेको उनीहरूले बताए ।यसरी यस्तो अवस्थामा भेटिएकी सानुको न्या यकालागी आफन्तहरु लडोरहेका छन् ।

भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *