Shadow

बखतले नयाँ प्रेमीका बनाएको भन्दा यस्तो भने,प्रेम प्रस्तावको ओइरो आएपनी प्रेममा नफस्ने भन्दै आए उनी (भिडियो हेर्नुस्)

केही समयअघि युट्युबमा एक जोडी खुब भाइरल भएका थिए । तर यी भाइरल जोडी बखत बहादुर बिष्ट र प्रतिभा बिष्ट आजभोली त्यति देखिएका छैनन् ।

यी दुईको अचम्मको जोडि भएका कारण यी दुई सबैको नजरमा पर्न सफल भए । बखत उमेरमा २६ वर्ष भएतापनी उचाईमा उनी निकै हो चा छन् । उनका तुलनामा उनकी श्रीमती उमेरमा कान्छी तर बखतभन्दा ठूली छिन् ।

बखतलाई पहिले-पहिले सानो भनेर सबैले हे’प्ने गर्थे तर प्रतिभाले त्यस्तो केहि नसोची बखतलाई साथ दिइन । केही समय अघि यी दुईबीच अथाह प्रेम रहेको थियो । यी जोडीले केही म्युजिक भिडियो समेत खेलेका थिए । तर पछिल्लो समय बखत आफ्नी श्रीमतीले कु ट पि ट गरेको भन्दै मिडियामा आएका थिए।

बखतले अहिले श्रीमतीले डिभोर्स दिएको धेरै समय भयो ।उनी अहिले आफ्ना आमाबुबासंग बसिरहेका थिए तर अब आमाबुबा बाट पनि छु टिएर बस्न उनले कोठा छोडेका छन् ।केटिसंग धेरै बोल्ने र केटि कै पछी धेरै लाग्ने हुँदा आमाले गा ली गरेपछि अहिले उनले आमाबुबालाई छो डेर हिड्ने भएका हुन् ।श्रीमतीसंग डिभोर्स हुनुको कारणपनि बखतले केटिसंगै धेरै बोल्नु रहेको आशंका गर्न सकिन्छ ।

बखतले अहिले नयाँ कार्यक्रम खेल्न सुरु गरेका छन् ।उनले कार्यक्रमकि किरण नाम गरेकी युवतीसँग प्रेम रहेको कुरा बाहिर आएको थियो र बखतले धोका दिएको समेत कुरा आउँदा आफू प्रेममा नै नरहेको र धोका नदिएको कुरा स्पस्ट पारेका छन् ।

भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *