Shadow

कठै ! द्वन्दकालमा भागेर हिडेकी दिदी अझै फर्किनन्,म रेकी छिन् कि बाचेकी छिन् थाहा छैन भन्दै डाको छोडिन बहिनीले (भिडियो हेर्नुस्)

देशमा ज्ञानेन्द्र को एकतन्त्रीय शासन ब्याबस्था सुरु भएपछि सोझा साझा जनताहरुले आफ्नो अधिकार र कर्तब्य बाट बन्चित बन्न पुगेपछि नया क्रान्तिको सुरुवात गर्न,नया युगको थालनी गर्न भनी देशका उर्जाशिल र कर्मठ शिल ब्यक्तिहरु तात्कालिन पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा होमिए ।

यस ल डाइमा हाम्रा देशका धेरै जसो युवाहरुले आफ्नो ज्यान गु माउन पुगेका थिए । देशका लागि भन्दै जङ्गल पसि आफ्नै दाजु भाइ सङ लडाइ गरि एक अर्काको ज्या न लिने गर्थे ।यति खेरको समयमा केहिलाई फाइदा त धेरैलाइ असर पुगेको छ ।

यसै बिचमा परेकी सिता बिक कि दिदी कमला बिक पनि माओबादिको असरले गर्दा घर छाडी भाग्न बाध्य भइ इन्डिया गएकी थिइन ।इन्डिया गएर दिदी भिनाजु सङ कोठिमा काम गर्दै गरेको बेला उनकै मामाले साउदी पठाइ दिन्छु भनी इन्डिया बाट उडाए तर आफू भने नेपाल आएर मलेसियाको तातो घाममा उढे ।

तर बिदेश गए देखि उनी सम्पर्क बिहिन भएकी छिन । केहो भनी बुझ्न खोज्दा पनि अहिले सम्म पनि पत्ता लगाउन नसेको कुरा उनी बताउछिन । मामालाइ समेत सोधपुछ गर्न खोजी गरेर नम्बर माग्दा पनि उनकी श्रीमतिले झुटो नम्बर दिएर फसाएको कुरा उनी बताउछिन ।

भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *