Shadow

यी बाबुलाई यसरी दा म्लोले बाधे,अनुहारभरि चो टैचो ट , यसरी माटो खान्छन् ,कठै (हेर्नुस् भिडियो )

आमाबुवा साथिभाइसग रमाउने खेल्न यो उमेरमा दा म्लोले बाधिएर अनुहारभरि चो टसहित भुइको माटो खादै गरेको दृश्यले जो कोहिको पनि मन रुन्छ नै । मात्रै ११ बर्षिय यी बाबुको जिन्दगी बाल्यअवस्थामानै तहसनहस भएको देख्दा हामी कसैले पनि आफ्नो आँसु थाम्ननै सकेनौ ।

छोरोलाई दा म्लोले बाध्ने कुनचहि आमाको चाहा हुदो होलार । उनी मानसिक रुपमा त ठगिएनै साथसाथै आर्थिक पाटोमा पनि ठगिदा गरिबिको भुमरिमा पि ल्सिएको हामिले पायौ । राम्रो ठाउमा उपचार गराउने सामर्थ्य समेत उक्त परिवारले नराख्दा यी बाबुको जिन्दगी नै डामाडोल बनेको छ ।

सबैका छोराछोरी स्कुल गको देख्दा आमा बुवा भन्दै बोलाउदै खेल्दै गरेको देख्दा आफुलाई हदैसम्मको दुख लाग्ने आमा बताउँछिन् । आफुले कुन जुनिमा गरेको पा प रहेछ र यो जुनिमा भोग्नु परेको भन्दै आमा डाको छोडेर रुन्छिन् । छोरोलाई दा म्लोबाट एकैछिनमात्रै फुकाइयो भने भेट्नै नसकिने गरि भाग्ने र एकपटक हिडेपछि घरै नफिर्किने उनको स्वभाव भएसगै आफुले यसरी बाध्न गरेको आमा बताउँछिन् ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *