Shadow

कठै !३० वर्षदेखि यी बुढा बा ह त्कडी बाँधेर गोठमा बस्दै छन् ,आमालाई मा र्छु भन्दै यसरी उफ्रिन्छन् (भिडियो हेर्नुस्)

मान्छेले जीवन काट्न निकै गाह्रो पर्ने रहेछ ।मानसिक रोगी भएर बाच्नु जस्तो पि डा झन अरु के नै होला र ।यस्तै एकजना बुढा बुबा ५२ वर्षका जीवनाथ न्यौपाने करिव ३० वर्षदेखि गोठमा हतकडीले बाँधिएर बाँचेका छन् ।

निकै दुब्लो भएका यी बुबाको हातमा हत्कडी लगाएपनी कुनै अ पराधी भने उ हैनन् ।उनकी ७७ वर्षीय आमा फुलकुमारी न्यौपाने अहिले म र्नु न बाँच्नुको अवस्थामा छिन् ।छोरोको साहारा खोज्नुपर्ने बेलामा अहिले उल्टै छोरोको साहारा बनेर बस्नु परेको छ ।

फुलकुमारीका अर्को छोरापनी मुटु रो गी छन् ।एकछिन हिड्दा उनलाई निकै गाह्रो हुनेगर्छ ।एउटा छोरो पागल र अर्को मुटु रो गी भएको हुँदा ती आमालाई कस्तो भएको होला ।झन जीवनाथले त आमालाई मार्छु भनेर धेरै पटक आक्रमण समेत गरेको उनी बताउछिन् ।

दुईदिनको जिन्दगी त भन्छौं हामी तर यही जिन्दगी राम्रोसँग बिताउन पाएपो जिन्दगीलाई आहा भन्न सकिन्छ ।यसरी मानसिक रो गी भएर छोरालाई बाधेर जीवन काट्नु परेको देख्दा आमा निकै दुखी छिन् । Thehighlightnews बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *