Shadow

टिकटकमा भाईरल ६० बर्षकी आमा Krishna Tamang पहिलो पटक मिडियामा । हसाएरै मु’र्छा पारिन्, धरधरी रो’ईन (भिडियो हेर्नुहोस)

टिकटकमा भाईरल ६० बर्षकी आमा Krishna Tamang पहिलो पटक मिडियामा । हसाएरै मु’र्छा पारिन्, धरधरी रो’ईन (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
नेपालमा हास्य क्षेत्रको एक चर्चीत सिरियल हो “मुन्द्रेको कमेडी क्लब” ।मुन्द्रे अर्थात जितु नेपालले संचालन गर्दै आएको यो सिरियलले निकै चर्चा कमाएको थियो ।धेरैले रुचाएको यो हास्य कार्यक्रम अहिले बन्द भएको छ ।

कलाकार जितु नेपालले पत्रकार सम्मेलन गरेर कार्यक्रम भएको जानकारी दिएका हुन् ।फुलन्देको आमा “उमेश राई”लाई सो कार्यक्रमको निर्माताले अर्को कार्यक्रममा लग्ने भएपछि मुन्द्रेले आफ्नो कार्यक्रम बन्द गर्नु परेको पत्रकार सम्मेलनमा जानकारी दिए।

तर अहिले उमेश राईले आफ्नो एजेन्सीले अर्को कार्यक्रममा काम गर्ने भनेर उनले काम गरेको बताए ।एउटै एजेन्सीको काम गर्दा आफुले मुन्द्रेको क्लबलाई धोका नदिएको बताए ।

यसरी उमेशले पनि धेरै पटक अर्को आफ्नै कार्यक्रम खोलिदिने कुरा आउँदा समेत मुन्द्रेलाई धो का नदिएको र अहिले आफ्नै एजेन्सीले दिएको अफरलाई सम्झौता गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *