Shadow

हेर्नुस् !मुन्द्रे माथी यसरी जाइलागे फुलन्देकी आमा,मुखभरीको जवाफ दिए,पैसाको यतिसम्मको खेल भएको रहेछ (भिडियो हेर्नुस्)

नेपालमा हास्य क्षेत्रको एक चर्चीत सिरियल हो “मुन्द्रेको कमेडी क्लब” ।मुन्द्रे अर्थात जितु नेपालले संचालन गर्दै आएको यो सिरियलले निकै चर्चा कमाएको थियो ।धेरैले रुचाएको यो हास्य कार्यक्रम अहिले बन्द भएको छ ।

कलाकार जितु नेपालले पत्रकार सम्मेलन गरेर कार्यक्रम भएको जानकारी दिएका हुन् ।फुलन्देको आमा “उमेश राई”लाई सो कार्यक्रमको निर्माताले अर्को कार्यक्रममा लग्ने भएपछि मुन्द्रेले आफ्नो कार्यक्रम बन्द गर्नु परेको पत्रकार सम्मेलनमा जानकारी दिए।

तर अहिले उमेश राईले आफ्नो एजेन्सीले अर्को कार्यक्रममा काम गर्ने भनेर उनले काम गरेको बताए ।एउटै एजेन्सीको काम गर्दा आफुले मुन्द्रेको क्लबलाई धोका नदिएको बताए ।

यसरी उमेशले पनि धेरै पटक अर्को आफ्नै कार्यक्रम खोलिदिने कुरा आउँदा समेत मुन्द्रेलाई धो का नदिएको र अहिले आफ्नै एजेन्सीले दिएको अफरलाई सम्झौता गरेको बताएका छन् ।

भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *