Shadow

हेर्नुस् ४ वर्षदेखि हराएका श्रीमान सम्पर्कमा आए,छोरीसँग यस्तो कुरा गरेपछि फेरि यस्तो भयो (भिडियो हेर्नुस्)

जिरी दोलखा घर भएकी विन्दा खड्काले २०५२ सालमा खोटाङका राम राईसँग विवाह गरेकी थिइन् ।उनीहरुको विवाह भएको दुई वर्षपछि एउटी छोरी जन्मिन्छिन् ।राम भने अर्की कान्छी छोरी विन्दाको पेटमा हुँदा कतार जान्छन् र त्यहाँ लगभग ६ वर्षसम्म बस्दछन् ।

कतारबाट उनी नेपाल फर्किएर आए र ४ वर्ष जस्तो नेपालमै बसे ।त्यसपछि लगभग ३५ महिना साउदी अरब बसेर उनी फर्कन्छन ।फेरि २०७४ सालमा फेरि साउदी गएका राम घर फर्किएर आएका थिएनन् ।

रामले अर्कि केटि विवाह गरेर राखेको थाहा भएपछि घरमा राम्रो सम्बन्ध नरहेको विन्दाले बताइन् ।तर पोहोरको साल रामले फोन गरेर अर्को केटीलाई छो डेको र अब तेस्तो काम नगर्ने भनेर भनेका थिए ।उनले परिवारको राम्रो ख्याल गर्ने भनेका थिए तर उनी नेपाल आउँदा परिवार र घरमा समेत नगइ फेर्किएको कुरा विन्दा बताउछिन् ।

यसरी परिवारको केही मतलब नगरी नेपाल आउँदा पनि घर न आउने र छोराछोरी पढ्ने खर्च केही नपठाएको भन्दै श्रीमती र छोरीहरु पनि निकै दुखी थिए ।तर अहिले उक्त श्रीमान सम्पर्कमा आएका छन् र परिवारकोसँग मिलेर बस्ने कुरा पनि गरेका छन् ।

भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *