झापा का’ ण्ड प्रकाश दाहाल भखरै ह”स्पिट’लमा यस्तो भयो बिदेशको पैसाले पो’ल्दा रहेछ

समाचार

झापा काण्ड प्रकाश दाहाल भखरै ह’स्पिट’लमा यस्तो भयो बिदेशको पैसाले पोल्दा रहेछ

याे समचार पनि पढ्नुहोस्

अन्तराष्ट्रिय सिमाना बन्द भएको ८ महिनामा पहिलो पटक अष्ट्रेलियाले पाइलट योजनाका रुपमा ६३ जना अन्तराष्ट्रिय विद्यार्थीलाई आउन दिएको हो ।चार्टर विमानमार्फत आज बिहान सिंगापुरबाट नर्दन टेरिटोरीको डार्बिनमा विद्यार्थीहरु ओर्लिएका हुन् । ६३ जनामध्ये चीन, हङकङ, भियतनाम, इन्डोनेसिया र जापानका विद्यार्थी छन् । अष्ट्रेलियामा गत मार्च २० देखि विदेशी विद्यार्थीले आउने अनुमति पाएको थिएन ।

विद्यार्थीलाई हावर्ड स्प्रिङमा १४ दिन क्वारेन्टिनका लागि पठाइएको छ ।नर्दन टेरिटोरी सरकारले चाल्र्स डार्बिन विश्वविद्यालयसंग मिलेर अन्तरराष्ट्रिय विद्यार्थीलाई ल्याउने तयारी थालेको थियो । जसका लागि राज्य सरकारले संघिय सरकारसंग अनुमति लिएको हो ।विमान चार्टर्डको भाडा विद्यार्थीले तिरे पनि क्वारेन्टिन बस्ने खर्च भने विश्वविद्यालयले नै व्यहोर्ने भएको छ । यसअघि क्यानबेरा र संघिय सरकार मिलेर ३५० अन्तराष्ट्रिय विद्यार्थीलाई पाइलट योजनाका रुपमा अष्ट्रेलिया ल्याउने तयारी भएको थियो । तर, मेलवर्नमा कोरोनाका दोस्रो लहर देखिएपछि यो योजना सफल हुन सकेन ।

त्यसपछि साउथ अष्ट्रेलियाको यस्तै तयारी पनि सफल हुन सकेको छैन । जनकारहरुले कोरोनाका कारण अन्तराष्ट्रिय विद्यार्थी आउन नपाउदा आगामी तीन वर्षमा अष्ट्रेलियाले शैक्षिक क्षेत्रबाट झण्डै १९ विलियन डलरको राजस्व गुमाउने छ ।अष्ट्रेलियामा ५ लाख अन्तराष्ट्रिय विद्यार्थीहरु पढिरहेका छन् । उनीहरु मध्ये छुट्टीमा घर फर्किएका तथा नया“ भिषा लागेर बसिरहेका विद्यार्थीहरु लक डाउनका कारण अष्ट्रेलिया आउन पाएका छैनन् । अष्ट्रेलियामा ५० हजार नेपाली विद्यार्थीहरु पढिरहेका छन् । भिषा लागेर नेपालमै लक डाउन खुल्ने समय कुरिरहेका विद्यार्थीहरुको संख्या पनि हजारौंमा छन् ।

नर्दन टेरिटोरीको यो कदमले अन्य राज्यलाई पनि विदेशमा अड्किएका अन्तराष्ट्रिय विद्यार्थीलाई ल्याउन बाटो खुल्ला गरिदिएको छ । लामो समयसम्म सिमा बन्द हुदा भिषा लागेका तथा भिषाको प्रकृयामा रहेका विदेशी विद्यार्थीहरुले अष्ट्रेलियाको साटो अन्य देशहरु क्यानाडा, अमेरिका तथा बेलायतमा पढ्न जान थालेको समाचार पनि सार्वजनिक भएको छ । यसपनि अष्ट्रेलिया सरकारलाई अन्तराष्ट्रिय विद्यार्थीलाई ल्याउने व्यवस्था मिलाइहाल्नुपर्ने दबाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *