कसैले नसो’चेकै खबर बाहिरियो। शिक्षकले आफ्नै बिधाथीहरुलाई एक एक गरि यस्तो सम्म गर्न भयाए। १३ वर्ष मुनिका

समाचार

कसैले नसो’चेकै खबर बाहिरियो। शिक्षकले आफ्नै बिधाथीहरुलाई एक एक गरि यस्तो सम्म गर्न भयाए। १३ वर्ष मुनिका




याे समचार पनि पढ्नुहोस्

नवलपुरको कावासोती १२ मा रहेको ज्योति गंगा स्ना’नघाटमा रहेका ढुँगाहरुमा रंग लगाउँदा त्यसले रौ’नकता बढाएको छ । नदी क’टान ति’व्र भएपछि छेकवारका लागि राखिएको ढुँगाहरुमा सेता, हरियो, पहेँलो रङहरु पोतिएको हो । बाढी छे’क्न लगाइएको ढुँगा अहिले पर्यटक तान्नलाई समेत प्रयोग भएका छन् । ढुँगा हेरेर त्यसैमा सेल्फि र फोटो खिच्न मानिसहरु जान थालेका छन् ।त’टबन्धमा राखिएका ढुँगाहरुमा फरक फरक रँगहरु लगाउँदा रक गार्डेनको झल्को दिएको छ ।
जहाँबाट वन्यजन्तुको अवलोकन सँगै नारायाणी नदीको सुसेलीमा भुलेर मज्जा लिन सकिन्छ । पर्यटकीय क्षेत्रको रुपमा थप विकास गर्न सरकारले चासो दियो भने प्रकृतिको संरक्षणसँगै पर्यटक भित्राएर आर्थिक वृद्धिसँगै रोजगार सृजना गर्न सकिने स्थानीयले बताएका छन् । चाह्यो भने नयाँ जुक्ति र मेहनतले सामान्य स्थानलाई पनि आकर्षक गराउन सकिने यहाँको कार्यले प्रमाणीत गरेको छ । कुनै वेला वास नै उठाउने चिन्ता थपिएको नारायणी यति वेला आयआर्जनको स्रोत बन्न पुगेको छ । तर अझ ठूलो कार्यका लागि स्थानीय सरकारले मात्रै नभई केन्द्र तहबाटै सहयोग हुनुपर्नेमा स्थानीयको जो’ड छ ।

स्ना’नघाट निर्माण तथा ढुँगामा रँग लगाउने कार्यमा अ’ग्रसर ज्योति राधाकृष्ण मन्दिरका संरक्षक एवम पण्डित ज्योतिलाल भट्टराइले नारायणी नदी किनारमा आउनेहरुको मन शान्तिका लागि यसले ठूलो म’द्दत मिलेको र अ’शान्त मन भई यहाँ आउनेहरु वातावरण अवलोकन पश्चात शान्त हुने दावी गर्नुभयो । मन्दिर वन्यो, ह’वन कु’ण्ड वन्यो, पौवाहरु वन्यो त्यसपछि यसको शो’भायमना बढाउन यो कार्यको थालनी गरेको बताउनुभयो । नजिक होटल तथा रि’र्सोटहरु रहेको उक्त स्थान चितवन राष्ट्रिय निकुञ्जको पश्चिम से’क्टर पर्छ ।

जहाँबाट वन्यजन्तुको अवलोकन सँगै नारायाणी नदीको सुसेलीमा भुलेर मज्जा लिन सकिन्छ । पर्यटकीय क्षेत्रको रुपमा थप विकास गर्न सरकारले चासो दियो भने प्रकृतिको संरक्षणसँगै पर्यटक भित्राएर आर्थिक वृद्धिसँगै रोजगार सृजना गर्न सकिने स्थानीयले बताएका छन् । चाह्यो भने नयाँ जुक्ति र मेहनतले सामान्य स्थानलाई पनि आकर्षक गराउन सकिने यहाँको कार्यले प्रमाणीत गरेको छ । कुनै वेला वास नै उठाउने चिन्ता थपिएको नारायणी यति वेला आयआर्जनको स्रोत बन्न पुगेको छ । तर अझ ठूलो कार्यका लागि स्थानीय सरकारले मात्रै नभई केन्द्र तहबाटै सहयोग हुनुपर्नेमा स्थानीयको जो’ड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *