Shadow

दु’खद खबर: भर्खरै भीरबाट बस खस्दा २३ जनाको मृ’त्यु, दशेँको बेला आयो निक्कै दुख’द् खबर (भिडियो हेर्नुहोस)

दु’खद खबर: भर्खरै भीरबाट बस खस्दा २३ जनाको मृ’त्यु, दशेँको बेला आयो निक्कै दुख’द् खबर (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

यो समाचार पनि पढ्नुहोस्
मुगुमा बस दुर्घटना हुँदा अहिले सम्म २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपालगञ्जबाट गमगढीका लागि छुटेको बस छायाँनाथ रारा नगरपालिका ७ पिना गाउँमा दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । दशैँमा घर जाने यात्रु बोकेको बस सडकबाट निकै तल ख’से’को प्रमुख जिल्ला अधिकारी महतको भनाइ छ । भे १ ख ३१ ६७ नम्बरको गाडी मुगुको छायानाथ रारा नगरपालिका –७ मा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका निरिक्षक जीवन लामिछानेका अनुसार बसमा ३९ जना यात्रु सवार थिए ।

उनीहरुमध्ये २४ जनाको मृत्यु भएको र घाइतेको उद्धार गरेर तत्कार्लै अस्पताल पुर्याइएको छ । उद्धारका लागि हेलिकप्टर समेत घटनास्थलमा पुगेको छ । अहिले प्रमुख जिल्ला अधिकारी महत र जिल्ला प्रहरी प्रमुखसहितको टोली घटनास्थलमा पुगेको छ ।

घाइतेको उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर घटनास्थलतर्फ गएको छ । १४ जना घाइतेलाई हेलिकप्टरमार्फत मुगुको जिल्ला अस्पताल, नेपालगन्ज लगायतका स्थानका अस्पतालमा उपचारका लागि पठाइएको छ । घटनास्थलमा उद्धारकार्य जारी रहेको छ । फाइल तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *