Shadow

दशैकै दिन टिका सानु आफ्नो छोरालाई छोडेर परदेश लाग्ने भईन , रुदा रुदै सकियो लाइभ दोहोरी ( भिडियो )

सुबिन अधिकारी // दिन मै लाखौ नेपालीहरु पर्देशिएका हुन्छन। उनीहरुलाई पनि आफ्नै देशमा बसेर आफ्नो परिवार संग्ग बसेर रमाउने इच्छा त् पक्कै थियो होला।

तर नेपालमा त्यस्तो बातावरण नै छैन। कति नेपालीहरु जादा आकाशमा आउदा बाकासमा छन। हामीले समाचार तथा युटुबमा त्यस्ता समाचार हरु पक्कै पनि देखेका छौ।

नेपालि लाइब दोहोरीकि रानी भनेर चिनिने गायिका टिका सानुको हामीले आज सम्म सयौ लाइभ दोहोरीहरु हेरिसकेका छौ तर आज मयुर लाइभ दोहोरी मा टिका सानु र सानो भाइ राजकुमार बिक अनि हुमा बिकको लाइब दोहोरीले सारा दर्शक रुवाएको छ।

उक्त लाइभ दोहोरीमा सामाजिक बातावरणलाइ उठान गरिएको छ। गायिका टिका सानु आमा , राजकुमार बिक छोरा र हुमा बिक सानिमाको भूमिकामा उक्त लाइब दोहोरी गायिएको हो। आफ्नो कलिलो छोरालाइ अर्काको काखमा छोडेर परदेश लाग्दाको पिडा आमालाई मात्र थाहा हुन्छ।

पहिलो पल्ट लाइब गाउन प्रयास गरेका राजकुमारले सबैलाई रुवाए। गहकिला शब्दहरु सुन्दा आखाबाट आसु झरेको पत्तै नहुनिरछ। यस्तै पिडा नेपालका हजारै आमाहरु माथि परेको होला र पर्न पनि सक्छ भन्दै उक्त गीतको काल्पनिक उठान गरियको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *