Shadow

बिष्णु माझी लाइ इन्द्रेणीमा लैजान पर्यो भन्ने दर्शकहरुको लागी अब यो हेर्नुहोस। (भिडियो सहित)

पछिल्लो समय इन्द्रेणीको कुरा गर्नेहो भने लाइभ दोहोरी संग सम्बन्धीत हरेक कार्यक्रम धेरैले मन पराउदै आउनुभयको छ।

जसमा बिष्णु माझी पनि लोकदोहोरी कलाकार भयको कारण पनि सबैको अनुमान अनुसार यो कुरा आउनु पनि स्वभाबिक होला। किन कि धेरै पुराना अनि अग्रज कलाकारहरू जो जहाबाट आयपनी पाइला इन्द्रेणीमै ठोक्किनजान्छ।

जसको कारण पनि अहिले सम्म सबैलाइ हेर्न रहर लागेकी गायिका बिष्णु इन्द्रेणी जान सक्ने सबैको अनुमान समेत भयको हुन सक्छ। यसभन्दा अगाडि पनि धेरै कुराहरु आय बिष्णु माझीको बारेमा तर यतिधेरै दर्शक देखि अग्रजहरु भने त्यति धेरै यो बारेमा बोलेको भने पाइयको थियन अहिले सबैको चाहाना अनुसार पनि बिष्णु माझी बाहिर सबैमाझ देखीन सक्ने सबैको अनुमान भयको छ।

बाकी उहाहरुको आफ्नो ब्याक्तिगत कुरा उहाहरुलाइ जानकारी होला। यसैक्रममा बिगत २ दसक भन्दा लामो समयदेखी लोक दोहोरीमा रम्दै अनि माया गर्दै आउनु भयकी सर्मिला गुरुङ संगको कुराकानी तल भिडियोमा हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *