Shadow

कञ्चनपुरमा घटेको यो अनौ’ठो घटना : यी महिलाले बाटोमै ….

कञ्चनपुरमा एक महिलाले सडकमै शिशु जन्माएकी छिन्। सडकमा मागेर जीवन चलाउने तथा प्लाष्टिकका सामान बेच्ने गरेकी एक भारतीय मुलकी महिलाले सडकमै बच्चा जन्माएकी हुन्। मंगलबार

उनले भीमदत्त नगरपालिकाको गेट अगाडि शिशुलाई जन्म दिएको महाकाली प्रादेशिक अस्पतालका डाक्टर गोविन्द रोकायाले बताए।डयुटी सकेर घर जाने बेलामा डाक्टर रोकायाले नगरपालिकाको गेट अगाडि

महिलाले बच्चा जन्माएर हातमा समातेर बसेको देखपछि अस्पतालका व्यवस्थापक दिपेन्द्र रावल र प्रसूति गृहका कर्मचारीहरुलाई बोलाएर उद्धार गरेका थिए। उनका अनुसार शिशुको आ’ईसियूमा राखेर उपचार भइरहेको छ। शिशुको अवस्था नाजुक रहेको डा रोकायाले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *