Shadow

दुखद खबर: मलेसियामा मृ**त्यु भएका १२ जना नेपाली श्रमिकको मृ**त श*व र अस्तु आज नेपाल फर्काइयो।

वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत रहदा विभिन्न कारणबँस ज्यान गुमाएका १२ जना नेपाली श्रमिकहरुको मृ**त श**व र अस्तु नेपाल फर्काइएको छ।

आज मिति सन् २०२१/१०/०२ तारिख शनिबार बिहान ०५:३५ बजे मलेसिया क्वालालम्पुर केयलआईएदेखि नेपाल काठमाडौंसम्म भएको नेपाल एयरलाइन्स आर.ए. ४१६ को हवाई उडान मार्फत १२ जना नेपालीहरुको श*व र अस्तु अ*न्त्यष्टिको लागी नेपाल फर्काइएको नेपाल एयरलाइन्स मलेसियाको आर्थिक प्रमुख (फाइनान्स म्यानेजर) ईन्द्र थापाले मलाया खबरलाई बताउनुभयो।

मलेसियाबाट बाकसमा फर्किएका नेपाली श्रमिहरुको श*व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। मलेसियामा विभिन्न कारणले मृ**त्यु भएका १२ जना नेपाली श्रमिकहरु मध्य क्रमशः

ग्रामथान-४ मोरङ निवासी ओम नारायण माझी , स्वारना-८ गोरखा निवासी पुर्णबहादुर भट्ट क्षेत्री , देउमाई नगरपालिका-९ इलाम निवासी खाम्बा सिंह लाया मगर , जुनिचाधे-७ जाजरकोट निवासी खडग बहादुर शाही , घोराही-११ दाङ निवासी कमल ओली क्षेत्री, बुलिङ्टार-४ नवलपरासी निवासी केशर बहादुर राणा र पुष्कर निरौलाको गरि ७ जना श्रमिकहरुको मृ**त श*व अन्तिम दाह*संस्कार गर्नको लागी नेपाल फर्काइएको मलेसिया स्थित नेपाली दूतावासले जानकारी दिनुभयो।

त्यस्तै को*रोना लगायत जटिल रोगले मृ**त्यु भएकोले सरकारी नियम अनुसार श**व नेपाल फर्काउन नमिल्ने मृतकहरुको परिवारकै सहमतिमा यतै मलेसियामानै अन्त्य*ष्टि गरिएका श्रमिकहरु क्रमशः फाकुम्बा-८ ताप्लेजुङ निवासी बल बहादुर लिम्बु , फिदिम-९ पाँचथर निवासी मन कुमार तामाङ , ढक्नेश्वरी-७ ब्रम्हपुर सप्तरी निवासी रुद्र कान्त राय , गोरखा-११ निवासी दिल बहादुर आले मगर , डाँडाँखर्क-४ धादिङ निवासी हर्क बहादुर घले गरि पाँचजना श्रमिकहरुको अस्तु नेपाल फर्काइएको दूतावासले जानकारी दिनुभयो। Malayakhabar बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *