Shadow

मलेसियाबाट नेपाल आएका सुरज एयरपोर्टबाटै ह’रा’ए, आमा रु’दैँ मिडियामा (भिडियो हेर्नुस)

गोरखाका सुरज गैरे करिव ६ वर्ष अघि वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया गएका थिए । दुई वर्ष अघि नेपाल आएता पनि उनी नेपाला आए पछि भने अहिलेसम्म सम्पर्क बिहिन छन ।

मलेसियामा हुदाँ नियमित सम्पर्कमा रहेर घर खर्च पनि सधैँ पठाइ रहने सुरज नेपाल आउन लागेको जानकारी परिवारलाई दिएका थिए । नेपाल आइपुगे पछि पनि नेपालको एयरपोर्टमा झरी सकेको भनी सम्पर्क गरेका थिए ।

नेपाल आइ सके पछि पनि सम्पर्कमा रहेका उनी त्यसपछी भने एक्कासी सम्पर्क बिहिन किन भए ? कसैलाई थाहा छैन । सुरजले आफू नेपाल झरी सकेको भनेर सम्पर्क गरेको पनि आज दुई वर्ष बिति सकेको छ । तर उनी आजसम्म घर पुगेका छैनन ।

कहाँ छन त्यो पनि परिवारलाई अत्तोपत्तो छैन । सुरज मलेसियामै हुदाँ श्रीमतिसगँ भने उनको खासै राम्रो सम्बन्ध नभएको बुझिएको छ । सुरजकी आमाका अनुसार पहिलेसम्म राम्रै थियो । तर पछि के भयो आफुलाई थाहा नभएको उनले बताईन ।

सुरजको श्रीमती अहिले चितवन स्थित आफ्नै माइती घरमा बस्दै आएकी छिन । उनी सुरजलाई नै पर्खिएर बसेकी छिन कि आफ्नो बाटो गरेकी छिन त्यो आफु लाई पनि थाहा नभएको सुरजकी आमाले बताएकी छिन ।

पनि श्रीमती कै नाममा पैसा पठाउने, घर खर्च पठाउने गर्थे सुरजले । तर पछि उनिहरु बिच को सम्बन्ध के भयो त्यो आफुलाई थाहा नभएको सुरजकी आमाले बताईन । सुरजका एक छोरा पनि छन । सुरज जादाँ १ वर्षक ती छोरा अहिले स्कुल पढ्ने भै सकेका छन ।

छोरा पढाउने भन्दै माइत गएकी सुरजकी श्रीमति फर्केर न आएको सुरजकी आमा बताउँछिन । सुरजले बारम्बार घरमा आमा एक्लै छिन घर जाउ भन्दा पनि बुहारी न आएको सुरजकी आमाले बताएकी छिन । सुरज बिदेश जादाँ भर्खर पढ्दै गरेकी उनकी बहिनिको पनि अहिले बिहे भएर नानी भै सकेको छ । तर सुरज सम्पर्कमा आएका छैनन । बुवा सानैमा बि’तेकाले बाबुको मायाको अनुभव गर्न पनि नपाएकी सुरजकी बहिली अहिले दाजु पनि यसरी सम्पर्क बिहिन हुदाँ सधै चि’न्ता लाग्ने बताउँछिन ।

दशै, तिहार जस्ता चाडपर्वमा दाजुलाई सम्झिर रु’दैँ बित्ने गरेको सुरजकी बहिनी बताउँछिन । सानैमा बाबा बि’तेपछी दाजुले नै आफुहरुलाई हुर्काइ बढाइ गर्न आमालाई धेरै सहयोग गरेको उनले बताईन । त्यो बेला नै दाइ नभएको भए आज आफुहरु पनि कुन हा’लतमा हुन्थेँउ कि हामी नज हुदैँ’नथियौ भन्ने लागेको उनि बताउँछिन । छोरा जहाँ भए पनि एक चोटि फोन गरेर यहाँ छु, यसरी बसेको छु मात्र भनिदिए पनि आफुलाई यति धेरै पि’र नलाग्ने थियो कि भन्ने लागेको सुरजकी आमाले बताईन । (भिडियो हेर्नुस) sunaulokhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *