Shadow

२१ बर्से छोरालाइ मु*टुमा छु रा रो पेरे यसरी मा’रिएको थियो अहिले बि*चल्लि ।(हेर्नुस भिडियो)

२१ बर्से कलिलो उमेरमा आफ्नै आँखा अगाडि आफ्नो साहारालाइ मुटुमा छु रा रोपि मा र्दा ती बुढी आमालाइ कस्तो भयो होला ।

तेस्ता पापीलाई यी वृद्ध बा आमाको आँसु लाग्नेछ ।कति दुख गरेर अर्काको काम गरि हुर्काएको छोरा आज अरुलेनै यसरी मा रि दिए पछि परिवारको बिच ल्ली भएको छ ।

आमा भन्छिन आफ्नो १४ बर्से नाबालक भाइलाइ पुलिसले कु ट् पि ट गरि लान खोजेको देखेर उसले कारण के हो म बुझेर आउछु भनी उनको छिमेकी पन्डितको घर गएका थिए त्यहा उसलाइ बाटो छेकी छेकी एक६० बर्से वृद्ध बाहुनले उसलाइ मु टुमा छु रा रोपेर मा रेको कुरा खुलाउछिन ।

उनी भन्छिन आफ्नो छोरोलाइ तेसो गर्दा पुलिस नि त्यही रहेको र यो सब मिलेमत्तोमा भएको छ ।छोरालाइ मारेर मात्र नभएर उनिहरु बस्ने घर समित जलाएको अबस्थामा छ ।यी परिवारलाइ कति सम्म चो ट पर्यो होला बिचरा आफ्नो कमाएर परिवार पाल्ने छोरोलाइ मा रिदिए त्यतिले नपुगेर घर समेत जलाइदिए ।

हाम्रो पुलिस प्रसासन यति धेरै कमजोर भएको छ कि साना गरिबलाइ मात्र कानुन लगाउछन र उनी हरुलाइ मात्र सजाय हुन्छ ।कठै बिचरा यी आमा बा यस्तो हुदा पनि त्यहाको वडा अध्यक्ष अहिले सम्म हेर्न समित नआएको कुरा बताउछिन ।

यस्ता पा पी पशुलाइ कडा भन्दा कडा सजाय दि इ आमाबालाइ न्याय दिलाउ ।कसैको मनव अधिकार हनन गर्ने अधिकार कसैलाई हुदैन । नियम सबैलाई बराबर हुन्छ भन्ने हेक्का होस सबैमा । गरिब हो भन्दैमा कसैले साहारा र सिर लुकाउने बाटो यसरी कसैले नि नखोसौ।

बाकी भिडियोमा :

Leave a Reply

Your email address will not be published. Required fields are marked *