Shadow

बिदेशबाट नेपाल आएको ३ दिनमै मीतू , १३ लाख ऋण तिर्न वांकी, घरको वि’जोग, कठै ४ बर्षका छोरा किरिया गर्दै, (सहयोग काे लागि सेयर गराै)

बिदेशबाट नेपाल आएको ३ दिनमै मीतू , १३ लाख ऋण तिर्न वांकी, घरको वि’जोग, कठै ४ बर्षका छोरा किरिया गर्दै, (सहयोग काे लागि सेयर गराै)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
घरमा शिवलिङ्ग राख्नमा धेरैलाई मनमा एक प्रश्न उठ्नसक्छ कि घरको पूजा स्थलमा शिवलिङ्ग राख्ने या नराख्ने । समाजमा एक भ्र’म छरिएको छ कि शिवलिङ्ग घरमा राख्दा अशुभ हुन्छ, यसले झनै स’म’स्या सिर्जना हुन थाल्छ ।

तर यो साँचो होइन । पण्डितहरुका अनुसार, शिवको अर्थ क’ल्याण गर्ने । उनी जगत्का पिता साथै सृष्टिको र’क्षाको लागि का’ल’कू’ट’को वि’ष सेवन गरे उनी कसरी अ’निष्ट गर्न सक्छन् ?भगवान शिव कल्याणकारी छन् र चाँडै प्रशन्न हुन्छन् । तपाईंलाई भगवान शिवसँग केहि चाहिए उनलाई प्रशन्न बनाउनको लागि समय लाग्दैन । घरमा शिवलिङ्ग राख्दा कुनै अ’निष्ट हुँदैन ।

यसले त सबैको कल्याण हुन्छ । शिवलिङ्ग भगवान शिवको निराकार स्वरुप हो । कुनैपनि मूर्तिको स्थापना दुई प्रकार बाट हुन्छ । एक चलित प्रतिष्ठा र अर्को प्राण हाे ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *