Shadow

कस्तो अचम्म हात हेराउनेले राम्रो बूढो पाउछ्स भने पछि श्रीमती भइन फरार,यिनै हुन तिनि ।(हेर्नुस भिडियो)

चिना जोखना हेराउदैमा सबै सत्य हुने भए त संसार कहा बाट कहाँ पुगि सक्थ्यो होला ।

मानिसले आफ्नो खुसी र सुख सबै हेरारै पाउथे होलान ।कस्तो अचम्म हात हेराउदैमा राम्रो नराम्रो छुट्टिने भए त सबैले यति धेरै दुख संघर्ष गर्नु पर्दैन थियो होला ।

त्यस्तै एक युवतिले पनि यस्तो मुर्खता गरेकी छिन कि आफुले बनाएको घर आफैले भत्काएकि छिन ।भारतमा काम गर्ने सिलसिलामा भारतमा बसोबास गर्ने एक युवक सङ माया बसेर बिबाह गर्छिन पुस्पा बादी ।

बिबाह भएको केही बर्समा हात हेराउदा अझै राम्रो जीवन साथी पाउने योग छ बने पछि उनी बिचरा यति सोझो र माया गर्ने श्रीमानलाइ छडेर हिडेकी छिन । हाम्रो नेपाली समाजमा त बिबाह भए पछि दुलाहले दुलहिलाइ आफ्नो घर लाने चलन छ तर सागरलाइ भने पुस्पाको गाउँ ठाउँ मन परेर ससुराली तिर नै आफ्नो घरबार बनाउछन ।

पुस्पा पहिले नी बिबाह गरि सन्तान समेत रहेको र बिबाह समेत भैसकेको कुरा सागर बताउछन ।पुस्पाले श्रिमानलाई खुसि पारेर ,फकाएर ,घर, सम्पत्ति अाफ्नाे नाम मा परिर सम्पर्क बिहिन भएकी छिन ।

आफ्नो दुख पसिना बगाएर कामाइ जोडेको घर जग्गा अहिले ससुरालिले आफ्नो हो भनी तल्चा लगाइ घर बाट निकाली दिएका छन र अहिले उनी घर न घाटको भएको कुरा उनी बताउछ्न।भारतमा सगै काम गरेर नेपाल मा घर बनाएकाे ससुरालिले बस्न खान समेत नदिए पछि यतिखेर झन गारो भएको कुरा उनी बताउछन ।

उनी भन्छन याे सबै माइति पक्षले गराएका हुन । नत श्रिमान सग नै झ गडा नत परिवारिक समस्या सबै सहि हुदा हुँदै पनि यस्ताे भयो ।आफ्नो घर लान्छु भन्दा नि नदिएर अहिले यस्तो चाल चलेर आफुलाइ बेहाल बनाएको कुरा भन्छन ।माया प्रेम स्वार्थ र पैसाकाे लागि होइन जीवन बिताउनको लागि गरिन्छ । sunaulokhabar बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *