Shadow

प्रेमीका गर्भवती भएको थाहा पाए पछी प्रेमीले भिरबाट ठेलेर ह’त्या गरे(हेर्नुस् भिडियाे)

प्रेमीका गर्भवती भएको थाहा पाए पछी प्रेमीले भिरबाट ठेलेर ह’त्या गरे(हेर्नुस् भिडियाे)

ताप्लेजुङको फोदिङ नगरपालिका वडा नम्बर ७ सेतिचौताराको एउटा भिरबाट ल’डे’र एक १८ बर्षकि युबतिको र’ह’स्य’म’य तरिकाले मृ’त्युु भएको छ ।

पुष्पा लिम्बू नाम गरेकी उक्त युबतिको मृ’त्युु प्रकरणले सबै सर्ब’साधारण त्र’सि’त अनि अ’च’म्मि’त भएका छन । दिनदहाडै यसरी एक युवती मृ’त फेला पर्छिन जुन आफैमा एक दु’ख’द खबर रहेको छ ।

घटनास्थलमा गइ घटनालाई एकदमै नजिकबाट अबलोकन गर्ने प्रत्यक्षदर्शिकाअनुसार मृ’त’कको शरीर घोप्टाे अबस्थामा भेटिएको र उनको अबस्थालाई नियाल्दा भने यो आ’त्म’ह’त्या जस्तो नभएर ह’त्या रहेको कुरा बताए ।

प्रहरीले श’ब घटनास्थलबाट शब उठाइसकेको अबस्था छ । उनको पेटमा देखिएको छु’राले हानेको । आकृति र टाउकोअगाडि अनि पछाडीको चो’टले भने यो घटना ह’त्या हो कि भन्ने विषयमा शं’का गर्ने ठाउ दिएको छ ।

यसका साथै मृ’त’कको शरीर भिरभन्दा केही टाढा रहेको कुराले पनि यो घटना शं’का’स्पद देखिएको छ । अर्कै ठाउमा ह’त्या गरेर घिसारेर यहाँ ल्याएको त हैन भन्दै प्र’श्न पनि खडा भएको छ । आखिर के हो स’त्यता? यो ह’त्या हो कि आ’त्म’ह’त्या ?

बाकी हेर्नुहोस तलको भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *