Shadow

बिनिता लाई अमेरीका बाट मङ्गो उ’पाहार अहिले सम्मैकै बढी खु’सी देखीईन बिनिता ( भिडियो सहित )

सानि छोरी बिनिताको एकदमै राम्रा र चाखलाग्दो कुराहरु साथै आफ्नो बाबा प्रतिको स्नेह पछील्लो समय सामाजीक सं जाल भरि एकदमै भा इरल भयो ।

यो सगसगै मनकारि नेपाली मनहरुले उक्त परीवारको दु:ख देखेसगै उनीहरुलाई सहयोग स्वरुप लत्ताकपडा र रकम पठाएसगै सो सबै सामान लिएर मीडिया पुगेको भीडियो हामीले अघिल्लो शृङ्खलामा देखाइसक्यौ ।

अहीले भने सानि छोरी बिनिता र साउदिको अ’स्पतालमा उ’पचारको क्रममा रहेका आफ्ना पीतासग फोन मार्फत कुरा गर्दै आफुलाई छो डेर जाने ममिको धेरै याद आउने गरेको उनले बताइन ।

साथै छीटो नि को भएर घर आउन आफ्नो बुवा लाई उनिले भनेसगै उनिले आफ्ना बुवा लाई अर्कि ममी ल्याउने हो या हैन भन्दै प्रश्न गर्दा सबैजना एकदमै भा वुक समेत भए ।

उक्त कुराकानी पश्चात् पुर्णत मीडिया बीनिताको घरमा पुग्दै गर्दा बीनितालाई आफुसगै राख्ने ,राम्रो शिक्षा दीक्षा दिने र ठुलि मान्छे बनाउने धेरै मान्छेको चाहा भएको र गुल्मि छोडेर बिनितालाइ अन्यत्र जान दिने हो या हैन भन्दै गर्दा आफू घर छोडेर नजाने र बीनितालाई आफु सगै राख्ने र कतै पनि जान नदिने परीवारको निर्णय थियो।

लीला बहादुर थापा जो अमेरिकामा बस्दै आएका छन् जो बेला बखतमा दिन दु खि र पि डितहरुको घा उमा मलम लगाइनै रहन्छन् ।बीनितालाई आफ्नो बुवासग कुरा गर्न असहज भएको र आफुसग फोननै नहुदा कुरा गर्न नै नपाएको भनिसके पछि लिलबहादुरले एउटा एकदमै गतिलो मोबाइल फोन बीनिता लाई गिफ्ट स्वरुप पठाइदिएका हुन् ।उक्त उपहार पाएसगै बीनिता यति धेरै खुसि भइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *