Shadow

बुहारीले आफू म र्दैछु भनेर सासुलाई रु दै फोन गरिन्,छोरोले नो कर बनेर भएपनी बाँचोस भन्दै छिन आमा (भिडियो हेर्नुस्)

मृगौला फेल भएर छोरा बुहारी बुटुवलमा छन् ।घरमा घाँस दाउरा गर्दै बाख्रापाठा हेर्दै ७२ वर्षीय आमा खिना विश्वकर्मा नातिसंग बसेकी छन् ।आर्थिक स्थिती निकै कमजोर भएको यस् परिवारमा छोरा बुहारी र नातिको जीवन के हुने होला भन्दै उनी चिन्तित हुने गर्छिन् ।

आफ्नो श्रीमान पनि निकै अगाडि बि ती गएपछि आफुले निकै दुख भोग्नु परेको उनको गुनासो छ ।लाउला खाउला भन्ने उमेरमा श्रीमानले छोडेर गएपछी लामो समय देखि खिना एक्लै जीवन काट्न बाध्य छिन् ।आफुले केही काम गर्न नसक्ने भएको हुँदा नातिले पकाएर खान दिन्छ र आफुले अझै दुख देख्नलाई भगवानले बचाइ राखेक भन्द रु न्छिन् आमा ।

खिनाले आँखापनी निकै कम देख्ने र चस्मा नलगाइ केहिपनी छुट्याउन गाह्रो पर्ने बताइन् ।जिन्दगी भर दुख गरिरहेकि खिनालाई अहिले बुढेसकालमा चाहिँ सुख्खा हुन्थ्यो कि भन्ने आशा थियो ।तर बुहारीको पनि मृगौला फेल भएपछि म र्ने बेलामा पनि चिन्ता नगरी म र्न नपाएको भन्दै आमा गुनासो गर्छिन् ।

बुहारीसंग कुरा गर्दा उनी आफ्नै छोरी जस्तै लाग्ने गरेको बताएकिछिन ।बुहारीले आफू बाँछे दसैंमा आउने नत्र म रे भने छोरोलाई कसैकोमा नो कर राखेर खाने बनाइदिनु भन्दै रु एकी छिन् ।उनको स्वास्थ अवस्था निकै क मजोर भएको हुँदा उनी मृ त्यु नजिक ढकेलीदै छिन् ।

भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *