Shadow

हरेक नेपालीले हेर्न खोजेको बिष्णु माझीको गो’प्य भिडियो, स्टुडियोमा यसरी गित रेकर्डिङ्ग हुन्छ (हेर्नुस् भिडियो)

विष्णु माझीलाई रेर्कडिगं रुममा पठाएर आँफुले बाहिर यसरी लाख लाखका बिटा बुझ्दा रहेछन् सुन्दरमणीले,विष्णुमाझी र सुन्दरमणीको स्टुडियो जाँदा आउँदा गोप्य रुपमा खिचिएको भिडियो बाहिरियो ।

चरी जेलैमा हिट भएपछि सुन्दरमणीले फेरी विष्णुलाई मुसलमानले जसरी बुर्काले अनुहार ढाकेर स्टुडियो लैजाँदाको भिडियो बाहिरियो, विष्णु माझीलाई रेर्कडिगं रुममा पठाएर आँफुले बाहिर यसरी लाख लाखका बिटा बुझ्दा रहेछन् सुन्दरमणीले,विष्णुमाझी र सुन्दरमणीको स्टुडियो जाँदा आउँदा गोप्य रुपमा खिचिएको भिडियो बाहिरियो छ ।

मान्छेको स्वभाव– लुकेको/लुकाइएको कुरालाई धेरै हेर्न खोज्छ । कुनै पनि कुरालाई जति लुकाइन्छ, त्यसप्रति चासो र उत्सुकता त्यति नै बढी हुन्छ । नदेखेको, नभेटेको कुरामा मान्छेले स्वाभाविकै बढी चासो दिन्छ ।

सांगीतिक बजारमा विष्णु माझी त्यस्तै एक चासो र रहस्यले भरिएकी लोकगायिका हुन् । उनीप्रति मानिसको चासो अत्यधिक छ । किनभने, उनी सार्वजनिक जीवनमा देखिएकी छैनन् । सर्वत्र उपलब्ध छैनन् । बजारमा देखिएकी छैनन् ।

‘विष्णु माझी कस्ती छिन् ?’, ‘उनी किन सार्वजनिक छैनन् ?’, ‘गुप्तवास उनको स्वेच्छा कि बाध्यता ?’, ‘मान्छे सामाजिक प्राणी भएपछि समाजमा घुलमिल हुन खोज्छ । उनले गुप्तवास जीवन बिताउन चाहिरहेको हो भने किन ?’, ‘कस्तो खालको जीवन उनले खोजेको हो ?’, ‘श्रीमानले नजरबन्दमा राखेर उनी सार्वजनिक नभएकी हुन् कि ?’, ‘त्यसो हो भने उनले विद्रोह गर्थिन् होला ।’

यी र यस्तै दर्जनौं चासो, चिन्ता र जिज्ञासाहरू उनीमाथि केन्द्रित छ । यिनै सवालले उनलाई ‘हटकेट’ बनाएको छ । त्यसमा सोसल मिडिया (फेसबुक, टिकटक)ले बढी नै मलजल गरेको छ । यही मेसोमा विष्णु माझीका एकपछि अर्को माधुर्य गीतहरू सार्वजनिक भैरहेका छन् । उनको गीतमा यति धेरै माधुर्यता र मोहनी लगाउने क्षमता हुँदैन थियो भने शायद गुप्तवास बसे पनि उनको यति धेरै सोधीखोजी हुँदैनथ्यो होला । अवस्था यस्तो छ कि उनका हरेक गीतले श्राेता/दर्शकलाई अत्यधिक तानिरहेको छ ।

तीजमा ‘चरी जेलैमा’ले यत्रतत्र, सर्वत्र चर्चा पायो । अहिले उनको दशैं तिहार गीत सार्वजनिक भएको छ । बुधबार मात्रै सार्वजनिक गीतको बोल छ, ‘दशैं तिहार आइसक्यो’ । यस गीतले पुनः दर्शक/श्राेतालाई तान्ने आकलन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *