Shadow

खुसिको खबर ! एकैछिनमा भाइरल बन्यो बिनिताको आफ्नै स्वरमा बन्यो यस्तो सबैलाई रुहा’उने गित (हेर्नुस् भिडियो )

अहिले बिनिताको बाबा यानकि भोजराज कुमाल साउदिको अस्पतालबाट निस्किएका छन् ।आफू अस्पतालबाट निस्किएको र चाडै नेपाल आउने उनिले बताएका छन् ।

आजबाट बिनिताको कोरोनासगै बन्द भएको स्कुल पुर्ण सुचारु भएको छ ।श्री सरस्वती आधारभूत बिद्यालयमा उनी पढ्दै आएकि छिन् ।नया ड्रेसमा उनी एकदमै राम्रि देखिएकि थिइन र सगसगै उनको पढाइ पनि एकदमै राम्रो भएको शिक्षकले बताए ।उनले पढेका जानेका कुराहरु सुनाएसगै उनिले आफ्नो तोते बोलिमा एमदमै मीठो गित पनि सुनाइन ।

साउदीमा मृ त्युको मुखमा पुगेका बिनिताका बुवा भोजराज कुमाल अब नेपाल आउँदै छन् ।उनी अहिले निको भैसकेको र अब छिट्टै नेपाल फर्कने कुरा हामीलाई बताए ।बाबा आउने खबर सुनेपछि बिनिताले अब मीठो खानेकुरा खान पाउने र बाबाले आफुलाई टिभी ल्याइदिने आशा गरेकी छिन् ।बुबा नेपाल आउदै छन् र बिनितापनी बुबालाई लिन काठमाडौ गएकी छिन् ।

उनी अहिले काठमाडौमा विभिन्न कलाकारसंग संगीतिक छायांकनमा व्यस्त छिन् ।उनको नयाँ म्युजिक भिडियो र गीत सार्वजनिक भएको छ जुन एकदमै छोटो समयमा करोडौले रुचाइसकेका छन् ।उक्त गितको बोल ए मेरो बाबा भएसगै स्वर ओम सेन्चुरि र रबिना बस्यालको रहेको छ ।

हेर्नुस् मिउजिक भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *