Shadow

बुढेसकालमा लठ्ठि हैन तिम्रो हात स’माउछु बिनोदले भने पछि अनिता यसरी खुसि भइन (हेर्नुस् भिडियो )

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ ।

टि`कटक बाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ ।अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ ।

कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलो सम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन ।अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।

अहिले उनी बिना कसैको सहारा बस्न सक्छिन सामान्य चिजहरु मुख सम्म हातले लगेर आफै खान सक्छिन् ,मान्छे चिन्छिन् र एकदमै खुसि साथ रहन्छिन् ।अ`प्रेसन फे`ल भईसकेपछि निकै नि दु`खद समय बाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु`खि नै छ ,खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पै`सा अ`भावले गर्दा रोकिरहन्छ ।

भ`गवान् जस्ता श्रिमान पहिलो पटक नै थियो यसरी रो`एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुहरु लाई लुकाउनै सकेका थिएनन् । पछिल्लो समय अनिता खड्काको स्वास्थमा एकदमै क्रमिक सुधार देखिएको छ ।अस्पतालमा अनिताको राम्रो हेरचाह र स्याहार सुसार गरेर आमाजु दिदी बसेकि छिन् ।

बिनोद पनि कहिले काही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनिताको उपचारका लागि खर्च जुटाउने जिम्मा जो उनको काधमा छ ।उनी अनिता लाई बेलाबेला हेर्न आउँछन् अनि उनी आएसगै अनितालाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आइहाल्छ अनि फेरि छुटिन जो गाह्राे हुन्छ ।

अहिले अनिताको स्वास्थ्यमा एकदम‌ै धेरै सुधार देखिएको छ र उनको अनुहारमा बेग्लै चमक पनि छ ।उनी दिनानुदिन झनझन सुधारिदै गैरहेकि छिन् ,यशै क्रममा अहिले अनिता र बिनोदले `घरको काम तिमी गर्नु पैसा म कमाउछु ,बुढेसकालमा लौरि हैन यी हात समाउछु ´ भन्दै बनाएको टिकटक भिडियो अहिले सामाजिक संजाल भरि एकदमै भाइरल भैरहेको छ ।उक्त टिकटक बनाउदै गर्दा अनिता अत्याधिक खुसि भएको र गितको शब्द सगै उनी रमाएको हामिले सहजै आकलन गर्न सक्छौ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *