Shadow

आउदो दशैंमा चोर्ने योजना ब, नाएका दशैं अघि नै प, क्राउ परे…

नेपालमा जघन्य अ’पराध गरेपछि नामै फेरेर भारतमा बस्दै आएका फू’लहसन अन्सारी पक्राउ परेका छन् । नेपाली नाम फूलहसन भएका अ’न्सारी अं’कित पटेलको रुपमा भारतमा चिनिन्थे ।

भारतको मो’जफ्फरपुरमा बस्दै आएका अंकितले दशैंको भि’डभाडमा अर्को अ’पराध गर्ने सूचना पाएपछि प्रहरीले क’डा नि’गरानी पश्चात सोमबार बिहान ४ बजे पर्साबाटै पक्राउ गर्न सफल भएको जनाएको छ । अं’सारी पर्साको साविक रामगढवा गाविस ८ हालको वीरगन्ज महानगरपालिका वडा नम्बर २४ का बासिन्दा हुन् ।

वि’ष्फो’ट’क पदार्थ, ख’रखजा’ना र सं’गठित अ’पराध गरेको क’सुरको मु’द्दा उनी माथि आकर्षित रहेको पर्साका प्रहरी उपरिक्षक वेल बहादुर पाण्डेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

अंकित पटेलको नाममा भारतमा आधार कार्ड बनाएर बसेका अन्सारीले र’क्सौलमा आएर वीरगन्जका उद्योगी व्यवसायी ध’म्क्या’एर अ’सुली गर्न छो’डेका गर्दै आएको प्रहरीले जानकारी दिएको छ ।

अ’न्सारीकै स’मुहले २०७६ साल साउन २४ गते वीरगन्जको विर्ता बजार र सोही दिन सवा ८ बजे वीरगन्जको घण्टाघर नजिक तरकारी बजारमा ब’म प’ड्का’ई जनमानसमा भ’यत्रा’स फैलाएको थियो । वीरगन्जका उद्योगी व्यापारीलाई फोन मार्फत ध’म्की दिई फि’रौति लिने गरेको प्रहरीले जनाएको छ ।

नेपालमा बस्दा उनले आफुलाई वि’वेक सिंह उपनामले चि’नाउदै आएका थिए ।२०६५ साल पुस ७ गते वीरगन्ज १३ का राजेश क्या’ललाई गो’ली हा’नी ह’त्या गरेको अ’भियोगमा ०७५ पुस १६ गते अं’सारी पक्राउ परेका थिए । सो मु’द्दामा अं’सारीलाई नेपालको तीन तहका अदालतले स’र्वस्व सहित ज’न्मकै’दको फै’सला सुनाएको थियो ।

अदालतको फै’सला बमोजिम ८ बर्ष साढे ८ महिना जे’ल जीवन वि’ताई ०७४ असोज ८ गते बडादशैंको अवसरमा बाँकी रहेको ५६ प्रतिशत कै’द मि’नाहापछि उनी का’रगा’रबाट मु’क्त भएका थिए ।त्यसपछि पनि अ’प’राधि’क कार्यमा सं’लग्न उनी पटके अ’परा’धी भएको पर्सा प्रहरीले जनाएको छ ।

मोबाइल सिम परिवर्तन गरिगरी वीरगन्ज नजिक सीमा पारी रक्सौलमा आएर वीरगन्जका उद्योग व्यापारीलाई फोन ध’म्की दिदै न’जरा’ना अ’सुल्दै आएको अनुसन्धानले पुष्टि गरेको पर्सा प्रहरीको भनाइ छ ।राजधानी दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *