Shadow

नेपाल आर्मी बुबाले छोरीलाई क रणी गर्दा जा ली फु ट्यो,बुबा बाटै असु रक्षित भएकी छोरी रु दै यसो भन्छिन् (भिडियो हेर्नुस्)

मोरङको बेलबारीमा वडा नं ११ मा नेपाली सेनाका जम्दार टिकाराम रिजाललाई आफ्नै कान्छी श्रीमती पटिको छोरीलाई क रणी गरेको आ रोपमा गिरफ्तार गरिएको छ ।

तर उनका जेठी श्रीमती र छोराछोरीले बुबालाई कान्छी आमाले फ साएको आ रोप लगाउदै आएका छन् ।

जेठीपटिका छोरा प्रतीक रिजालको अनुसार उनका बुबा घरमा बस्दै नबस्ने र जागीरको सिलसिलामा अन्तै बस्ने गरेको बताए ।क रणी गरिएको आ रोप लगाएको समयमा पनि बाबा यहाँ नरहेको भन्दै उनीहरुले प्रमाण स्वरुप टिकारामले जागिर खाने फाइलको हाजिर खाता पेस गरेका छन् ।

बुबालाई एक्कासि आएर गिरफ्तार गरिएको र आफुले चौकीमा बुझ्न जाँदा त्यहा बुझ्न समेत नदिएको उनीहरूको गुनासो छ ।जेठी पटिकी छोरीको अनुसार बुबाले एउटी छोरीलाई केही नगर्ने र अर्की छोरीलाई त्यसरी क रणी गर्नै नसक्ने र यी आ रोप सबै झुटा भएको कुरा गरिन् ।

क रणी गरीएको भनिएकी बहिनी कहिले पढाइ भइरहेको बेला होस्टल बाट भाग्ने गरेको उनले बताइन् ।कान्छी आमाको बानी पनि निकै ख राब भएको हुँदा यसरी आफ्नै श्रीमानलाई छोरीमाथी क रणी गरेको आ रोप लगाउनु निकै लज्जाको कुरा भएको र बुबा निर्दोष रहनु भएको उनीहरूले बताए ।

तर पी डित छोरीको अनुसार हजुरआमासंग सुतिरहेको अवस्थामा बुबाले बो केर लगेर एकान्तमा ज बर्जस्ति क रणी गरेको बताएकी छिन् ।बुबाले आफू सानो ११ वर्षको उमेरमा पनि धेरै पटक क रणी गरेको र कसैलाई भन्दिए जीवन ख तम बनाइदिने ध म्की दिएको उनले बताइन् ।डाक्टरसंग चेक गराउदा पनि आफू भित्र निकै स मस्या देखिएको उनले बताइन् ।

भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *