Shadow

10 सँसार चकि’त पार्ने अच’म्मका जोडिहरु, मायाँ भनेको यस्तो पो हुनुपर्छ। amazing couple in the world (भिडियो हेर्नुहोस)

10 सँसार चकि’त पार्ने अच’म्मका जोडिहरु, मायाँ भनेको यस्तो पो हुनुपर्छ। amazing couple in the world (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
पाँचथर घर भै हाल काठमाडौको जोरपाटी बस्ने एघार वर्षीय पासाङ शेर्पा नाम गरेका बालक अहिले भाइरल भएका छन । सामाजिक संजाल टिकटकमा भाइरल बनेपछी उनको अहिले जताततै खोजी हुन थालेको छ ।

हरेक कुरा गर्दा पनि तुक्का जोडेर बोल्ने पासाङ गित गाएरै दैनिक सरदर पाचँ सय देखि एक हजारसम्म कमाउने गरेको बताउँछन । उनको दैनिकी अहिले काठमाडौका गल्लीहरुमा दिनहु यस्तै समसामयिक विषयमा गित गाउँदै बित्ने गरेको छ ।

यति सानै उमेरमा पनि उनलाइ राजनीति तथा सामा जिक विषयको राम्रो ज्ञान छ । उनी तिनै विषय लाई गित मार्फत गाएर सबैलाइ चकित बनाउँछन । आफ्नो औषधि उपचार गर्नको लागि यसरी बाटो बाटो गित गाउदै हिड्नु परेको बताउँछन ।

उनि क्षयरोगको बिरामी छन । आफ्नो परिवारको आर्थिक स्थितिले आफ्नो औसधि उपचार गर्न नपुग्ने भएकोले आफू अहिले यसै गल्ली गल्ली गित गाउँदै हिडेको बताउछँन । उनका अनुसार उनका बाबु अहिले काठमाडौमै गिटि बालुवा बोकेर बिहान बेलुकाको छाक टारी रहेका छन ।

सात वर्षको हुदा हर्नेको अप्रेसन गरेको उनले बताए । त्यसको केही महिना पछिबाट उनलाइ क्षयरोगले भेट्यो । पहिलो चोटि क्षयरोगले भेटी बिरामी भएर ढल्दा उनको हात भाँचिएको र टाउकोमा पनि चोट लागेको बताए ।

पाँचथरको फिदिम बजारमा एक ठाउँमा मात्र उक्त औसधि पाउने र यदि त्यो पनि कुनै बेला बन्द हुँदा औसधि खान नपाउने भएकाले उनलाइ लिएर उनको परिवार उपचार गर्नको लागि काठमाडौ आइ जोरपाटी बस्न थाल्यो । उनको पढाइ पनि त्यही हुन थाल्यो ।

पाँचथरमा 5 कक्षामा पढ्ने उनी काठमाडौ आएर 3 कक्षामा भर्ना भए । तर लकडाउनले स्कुल बन्द भएपछी उनले अहिले पढ्न पाएका छैनन । अनलाइन कक्षा भएता पनि मोबाईल नभएकोले त्यो पढ्न नपाएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *