Shadow

विदेशी जोडीले नेपालमा आएर बाजा बजाउदै वि’वाह गरेपछि (भिडियो हेर्नुस्)

पर्यटकहरु विषेश गरि नेपाल गुम्न र रमाउन आउने गर्दछन् ।हाम्रो देश नेपाल विदेशीहरुको लागि घुम्ने एउटा रमणीय स्थल बन्दै आएको छ ।

विदेशीहरु नेपालमा बसेर हाम्रो संस्कृतिक कुराहरू सिक्न र यसलाई अनुभव गर्न चाहेको पनि हामीले देख्दै आएका छौं ।त्यस्तै अहिले एउटा विदेशी जोडीले माछापुच्छ्रे गाउँपालिकाको अस्ठाम भन्ने ठाउँमा आफ्नो प्रेमलाई विवाहको रुप दिदा नेपालीपन र हिन्दु परमपरा अनुसार विवाह गरेका छन् ।

यो जोडी कोरोना संकटकै बेला नेपाल घुम्न आएको थियो र आफ्नो लामो समयको प्रेमलाई अहिले विवाहमा परिणत गरेका हुन् ।नेदरल्यान्डका ३३ वर्षीय विल्यम जोन बोस्मा र फिलिपिन्सकि ३२ वर्षीय मारिना मेन्डोजा बुलाङले यसरी विवाह गरेका हुन् ।

गाउँलेहरुले पनि यस जोडीलाई निकै नेपाली संस्कृतिको उपयोग गर्न निकै सगाएको छ ।गाउँलेको अनुसार यसरी विदेशी नागरिकले नेपालमा आएर नेपालको संस्कृति मनपराउनुले आफ्नो संस्कृति र परम्परालाई निकै टेवा पुर्याउने बताए ।

हिन्दु संस्कृतिको अनुसार विवाह गरेका यी जोडीको प्रेमको सफलताको शुभकामना दिदै यस जोडीले आउने दिनमा विदेशमा नेपालको संस्कृतिको बारे प्रचार गर्दै नेपाललाई माया गरिरहुन् ।

भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *