Shadow

क्या’न्सर रो ग र मृ’गौला फेल भएपछि श्रीमानले एक्लै छाडेर हिंडे कठै (भिडियो हेर्नुस्)

रोल्पा जिल्लाकी कमला थापा अहिले बि रामी भएदेखी बुटवलमा बस्दै आएकी छिन् ।

उनका दुईवटा मृ’गौला फेल भएका छन् ।कमला बि रामी भएको २ वर्ष भयो र गएको १ वर्ष देखि अत्याधिक पि डा हुन थालेपछि उपचारका लागि बुटवल बस्दै आएकी छिन । भएको श्रीमानले नि छोडे ।

दुई छोराछोरीकि आमा समेत रहेकी कमलाले उपचारमा लाखौ खर्छ भएको बताईन,घर परिवारबाट कुनै सहयोग छैन,माईती पक्षले अहिले पनि हेरिरहेका छन । महिनाको ४०-५० हजार खर्छ निस्किन्छ,आयस्रोत शुन्य छ,कसरी चलाउने जिन्दगी क ठै आपत माथी आपत ।

उनका अनेकन समस्याहरु रहेछन,रोगी त छदै छन भएका श्रीमानले समेत बेवास्ता गरेपछि अहिले एक्लै भएको बताईन,सामान्य फोनमा कुराकानी गर्दा बिजि कल देखेपछि बिच्केका श्रीमान मलेसियामा रोजगारीको क्रममा छन ।तर कहिल्यै राम्रोसग बोलेनन,हेला गरिरहे ।

बिचरी रो गले थलिएर बसेको बेला,साथ चाहिने बेला सम्पर्क बिहिन छन । वसन्त थापा हुन उनका श्रीमान,उनले एच आइ भि रोगले च्याप्यो र घर छाडिस समेत भन्न भ्याए,गाउलेको कुरा सुन्दै उनलाई एक्लो बनाए,कसैले साथ दिदैनन,सहयोग रकम उठाउदै उपचार गर्ने गरेको बताईन ।

भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *