Shadow

चो रले कानको लोतीसंगै सुन चो रेपछी बुढी आमाको यस्तो बि जोग (भिडियो हेर्नुस्)

सुन्दापनी अचम्म लाग्ने मान्छेलाई कतिसम्म लोभ र रिस हुन्छ भन्ने कुरा यस घ टनाले स्पष्ट पारेको छ ।

घरमा काम गरिरहेकी पोखराकी एकजना वृद्ध आमाको चो रले कानको लोतीसंगै सुन चो रेर लगेको छ ।यस्तो घ टनाले देशमा कतिसम्म चो रको बिगबिगी छ भन्ने कुरा देखाएको छ ।

वृद्ध आमा घाँस काटिरहेकी थिइन् ।उनी एक ठाउँमा घाँसको भारी नपुगेपछी फेरि अर्को ठाउँमा घाँस का ट्न गइन् ।त्यसपछि घाँस लिएर उनी घर आइन् र घर सफा गर्दै गर्दा कसैले उनको छातीमा प्रहार गरि उनलाई बेहोस बनाएको उनले बताइन् ।

उनी जब होस्मा आइन् उनले कुनै ह तियारले एउटा कान का टेको महसुस गरिन र अर्को कान उनी बेहोस हुँदै बेला का टि सकिएको थियो ।आमाको अनुसार चो रले कान का टेकै हो भनेकी छिन् ।कानमा सुन भएको हुँदा उसले कान का टेको ठम्याइ छ ।

तर चो रलाई अहिले पुलिसले समाति सकेको छ ।पुलिसको अनुसार घ टना भएको २४ घ ण्टा नबित्दै चो र पुलिसको फन्दामा आएको हो र उसको थप अनुसन्धान भइरहेको पुलिसले बताएको छ ।

भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *