Shadow

मलेसियामा ब’ च्चा ज’ न्माएर कोठामै पला’स्टिकमा पो’को पारी राखेको अव’स्था’मा नेपाली महिला प’क्रा’उ।

मलेसियाको मालाका राज्यमा पर्ने आलोर गाजाह स्थित एक कम्पनीमा कार्यरत एक नेपाली महिला लाई मलेशियन प्रहरीले बुधबार प*क्राउ गरेको छ।

कम्पनीमा काम गर्दै आएकी ३८ बर्षिय ती नेपाली महिलाले आफ्नो ग* र्भबाट ब च्चालाई जन्म दिइएर कोठामै साम्पाको प्लास्टिकले पोको पारेर ओछ्यानमाथी राखेको जानकारी पाएलगत्तै प्रह*रीले पक्रा*उ गरेर थप आवश्यक अनुसन्धानको लागी महिलालाई प*क्राउ गरेर प्र*हरीचौकीमा लिइएर गएको थियो।

कोठामा साम्पाको पलास्टिक भित्रको पोकोमा फेला परेको त्यो ब*च्चा पेट भित्रै म* रेर जन्मेको या जन्म भैइसके पश्चात् महि’ला आफैंले ब’च्चालाई मा* रेर पलास्टिकमा पोको पारेर राखेको हो या होईनन् ? भन्ने बारे केहि खुलाइएको छैन। यो समाचार स्थानीय सञ्चार माध्यम हारियान मेट्रो अनलाइनले समाचार प्रकाशित गरेको छ।

ब च्चालाई जन्म दिइएर चुपचाप कसैलाई केहि नभनिकन कोठामै बसिरहेकी ती नेपाली महिलाले अन्ततः आफुले ग र्भ पतनको पी डा सहन नस केर शरीर र हात,खुट्टा सुनिएर बिरामी परेपछि उप चारका लागी अस्पतालमा डाक्टर कहाँ गएकी थिइन्।

अस्पतालको डाक्टरले सोधखोज गर्दा ती महिलाले साच्चैनै ब च्चालाई ज न्म दिइएको घ ट्नाको रहस्य खुलेको हो। source : Harian metro

Leave a Reply

Your email address will not be published. Required fields are marked *