Shadow

ईन्डियाबाट घर आउन भनी हिडेका बुबा बीच बाटोमै हराए,छोरीहरु खोज्दै आए(हेर्नुस भिडियो) सहयोग काे लागि सेयर गराै

जानकारीका लागि सेयर गराै

ईन्डियामा पावर हाउसको कामदार रहेका बस्यालको रिटार्यट हुन २ महिना मात्र बाकी रहेको र तेसै सिलसिलाम आफो परिवार लिन पोखरा आउन क्रममा उनी हराएको कुरा छोरीहरु बताउछन् ।उनी हराएको नि ८ महिना भएको रहेछ तर अहिले सम्म केही खबर नआएपछी मिडियाको सहयोग मागेको कुरा बताउछन् ।

खोज्न धेरै प्रयास गरेको पुलिसको सहयोग नि मागेको र ईन्डियासमेत गएर खोजी भइरहेको कुरा भन्छन छोरिहरु ।तेसै गरेर अर्कि आमाको नि तेस्तै समस्या रहेको छ ।उनको छोरा हराएको १० बर्स भैसकेको रहेछ ।

२० बर्सको हुदा उनी पढ्न भनेर साथिहरु सङ ईन्डिया गएका रहेछन र त्यहा देखि उनी सम्पर्क बिहिन भएका रहेछन ।उनको बोली अलि इस्पसट नरहेको कुरा उनकी आमा हुमकला भन्डारी बताउछिन ।खोजीको धेरै प्रयास गर्दा नी नभेटिएको कुरा उनी बताउछिन ।

अहिलेको समयमा मानिसले कति खेर के गर्छन् कसैलाइ थाहा हुदैन ।कसको मनमाको पस्न सक्छ र ।अहिले मानिस मा र्नु हराउनु जस्ता क्रियाकलाप भढेकोले गर्दा आफ्नो सुरक्षा गर्न सिकौ र कसैले कतै देख्नु भएको छ भने सम्पर्क गरेर सहयोग गरिदिनु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *