Shadow

विष्णु माझी कि ठूलो फ्यानले विष्णु कै जस्तो ठ्याक्कै स्वरमा रु दै गीत गाएपछि (भिडियो हेर्नुस्)

लोक गायिका विष्णु माझीको गीत हामी सबैले सुनेका छौँ ।

विभिन्न सुपर हिट लोक गीतमा आफ्नो आवाज दिदेकी विष्णु माझी वर्षौंदेखी हामी सबै नेपालीको मनमा बस्न सफल भएकी छिन् ।उनको कर्णपृय आवाजको सबै नेपाली प्रशंसा गरेका छन् ।

गायिका विष्णुले सयौं लोक गीतमा आफ्नो स्वर दिएर गीतलाई अ मर बनाएकी छिन् ।उनले सालको पत टपरी हुने,चरी जेलैमा,सिलाइ दिउला भोटो,आकाश जुनकै हो लगायतका गीत नेपालीको मनमा बस्न सफल भएका छन् ।गत समयमा चरी जेलैमा नामक गीत आएपछि धेरैले यो गीत उनकै जीवनमा मेल खाने र उनकै जीवनको गीत समेत बताएका छन् ।

विष्णु माझी अहिलेसम्म गुमनाम जीवन बाचिरहेकी छिन् ।उनले गीत गाउदा स्टुडियो गएर गीत गाउने र गुमनाम भएर बस्ने गरेकी छिन् ।अहिलेसम्म उनले कुनै मेलामा विदेश वा देश भित्रै कतै गएकी छैनन् ।यसपालिको तीजमा उनको चरी जेलैमा नामको गीतले उनलाई सार्वजनिक गर्नु पर्छ भन्ने धेरै जनताले आशा गरेका छन् ।

सुशीला सेन नाम गरेकी एकजना युवती अहिले चर्चामा आएकी छिन् ।उनी अहिले पढाईको साथसाथै गायन क्षेत्रमा आफ्नो भविष्य खोज्दै छिन् ।उनी चर्चित लोक गायिका विष्णु माझिको समर्थक हुन् र उनको स्वरपनी विष्णुकै जस्तो छ भनेर अहिले उनी चर्चामा तानीएकि छिन् ।आउनुहोस् उनले गाएको गीत सुन्नुहोस् र भन्नुहोस् कत्तिको रहेछ उनमा विष्णु कै जस्तो हुनर ।

भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *