Shadow

आफ्नै दाजुले १२ वर्षकी बहिनीलाई पटकपटक ब ला’त्कार गरेको खु’लासा (भिडियो हेर्नुस्)

अमृतनाथ योगी नाम गरेका दाजुले आफ्नै १२ वर्षीय बहिनीलाई पटक पटक ब लात्कार गरेको कुरा खुलेको छ ।

योगीले आफ्नै काकाकी छोरीलाई घरमै यसरी ब लात्कार गरेको पिडित बहिनीले बताइन् ।योगीले आफुलाई र आफ्नो भाइलाई धेरै पटक पि टेको र अरुलाई भने मा र्ने धम्की दिएको बताइन् ।

योगीले काकीलाई पनि मुसलमानले आफ्नै बहिनीहरुसंग विवाह गर्ने गरेको कुरा सुनाउथे र त्यस्तै संकेत देखाउथे ।आफुले आमालाई घरमा नबस्ने र संगै घाँस काट्न जाने भन्दा आमाले घरमै खाना बनाउनु पर्छ भनेकी थिइन् ।त्यस्तो भएपछि उनलाई योगीले दैनिक जसो ब लात्कार गर्ने गर्थे ।

स्कुल लागेको बेलापनी उनी आएर आफुलाई क रणी गर्ने गरेको र अहिले लकडाउन भएदेखी झन् धेरै गर्ने गरेको उनले बताइन् ।आफुलाई विभिन्न कुराको या तना दिएर यौ न हिं सा गरेको र निकै पीडा दिएको उनले बताइन् ।

यसरी १२ वर्षकी नानीलाई आफ्नै दाजुले हिं सा गरेको हुँदा र योगीलाई का र्वाही नै नगरिएको हुँदा अहिले उनी न्याय खोज्दै भौतारीएकी छिन्

भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *