Shadow

जीप दु’र्घ’टना हुँदा छ जना घा’इ’ते,तीन जनाको अवस्था ग’म्भीर

स्याङ्जा जिल्लाको चापाकोटमा जीप दु’र्घ’टना हुँदा छ जना घा’इ’ते भएका छन।

चापाकोट नगरपालिका–७ पाङ्लुङ्गबाट हरिनास गाउँपालिका–६ क्याक्मी जाँदै गरेको ग २ च १३५९ नम्बरको जीप दु’र्घ’टना हुँदा तीन जना ग”म्भी’र घा’इ’ते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जीप सडकबाट १ सय मिटर त’ल ख’से’को जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो।

घा’इ’ते हुनेहरुमा स्याङ्जा हरिनास गाउँपालिका ६ का जीप चालक २२ का वर्षीय अशोक कुमार मानन्धर र सहचालक ३० वर्षीय तीर्थ नारायण मानन्धर, पाल्पाको रामपुर नगरपालिका ५ की ५२ वर्षीय ज्ञानुमाया राना, रामपुर ४ का ३७ वर्षीय खुम बहादुर क्षेत्री, १८ वर्षीय सरिता मानन्धर, ३७ वर्षीय विना थापा रहेका छन् ।

घा’इ’तेमध्ये अशोक, ज्ञानु र खुमबहादुरलाई रामपुर अस्पतालमा प्राथामिक उपचार गरी थप उ’पचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास रि’फ’र गरिएको प्रहरीले जनाएको छ ।बाँकी तीन जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र रामपुर अ’स्पतालमा उ’पचार भइरहेको छ । जीप चालकलाई प्रहरीले नि’य’न्त्रणमा लिएर दु’र्घ’टनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *