Shadow

बिष्णु माझी मिडियामा आउने भएपछि बसन्त थापाले भने:हामी संगै देखिने छौ,अमृतालाइ मिल्यो सफलता

गायिका बुष्णु माझीको बिषयमा धेरै चासो हुदै गर्दा सालको पातका संगीतकार बसन्त थापाले उनि मिडियामा आउने बिषयमा बोलेका छन।

पछिल्लो समय नेपाली दोहोरी क्षेत्रमा उनको खोजि हुदै गर्दा अब उनि मिडियामा आउने चर्चा छ।सोहि क्रममा बसन्त थापा संग संगै आउने सम्भावना कति छ भन्ने प्रश्न गरेका छौ उनले पनि आफु मिडियामा बिष्णु माझी संगै आउने बताएका छन।सोहि क्रममा अमृता नेपाली र बसन्त थापा संग गरिएको यो कुराकानी यस्तो छ :

लोकप्रिय गायिका बिष्णु माझी र कुलेन्द्र बिश्वकर्मा एकसाथ सार्बजनिक हुने भएको छन।नेपाली लोक दोहोरी क्षेत्रका दुई होनहार कलाकार नेपाल सरकारद्वारा सम्मानित हुने भएका छन।नेपाली लोक दोहोरीको इतिहासमै सबै भन्दा धेरै सुनिएको र हेरिएको गीत “सालको पातको टपरी” गीतका गायक कुलेन्द्र बिश्वकर्मा र सोहि गीतकी गायिका बिष्णु माझीलाइ विभुषण प्रदान गर्ने भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *