Shadow

बहिनीको लागि दिदिको रु वा बासी,ज्वाइँ पुगे जे ल (भिडियो हेर्नुस्)

खोटाङ बस्ने सर्मीला सेन्चुरीकि बहिनी रिता सेन्चुरीले प्रेम विवाह गरिन् ।

घरपरिवारलाई थाहा नदिइ उनले विवाह गरेकी थिइन् ।रिताको विवाह गरेको १ वर्षमै एउटि छोरीपनि भइन् ।तर ७२ साल देखि बहिनी र छोरी सम्पर्क बिहिन रहेको कुरा सर्मीलाले हामीलाई बताइन् ।

बहिनी हराएपछी ७३ सालमा ज्वाइँपनि जे ल परे ।ज्वाइँ के भएर जेल परे भन्ने कुरा उनलाई थाहा नभएको बताइन् ।ज्वाईँका भाइले भने अनुसार उनलाई चोरीको मु द्दा र अन्य धेरै ठ गीको मु द्दाले जे ल लगिएको बताइन् र उनको बारेमा अरु आफुलाई खासै थाहा नभएको बताइन् ।

ज्वाइँले नै बहिनी हराएको खबर उनलाई गरेका थिए र ज्वाइँ पनि आफ्नी श्रीमतीको खोजी गर्न हिडेका थिए ।तर उनी त्यस्तो ठ ग,चोर भएको र आफै जे ल परिसकेपछी र यतिका वर्षसम्म बहिनी नभेटिनुले ज्वाइँ माथी नै शंका रहेको उनले बताइन् ।

ज्वाइँका भाइले पनि आफ्नी बहिनीलाई निकै हेप्ने र माइत मै लगेर राख्न भनेको पनि उनले बताइन् ।आफ्नी बहिनीको निकै माया लाग्ने भएर उनको यतिका वर्षसम्म केही पत्तो नलाग्दा उनी अहिले बहिनीको खोजीको लागि गुहार मागीरहेकी छिन् ।

भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *