Shadow

सङ्खुवासभा मादी सा**मूहिक ह*त्या*का*ण्ड : अघिल्लो राति ८ बजे ह**त्याको योजना बनाएका थिए

संखुवासभाको मादी नगरपालिका–१, उम्लिङस्थित खोला गाउँ तेजकुमार कार्कीसहित ६ जनाको ह”त्या योजना भदौ २० राति ८ बजे बनाएको खुल्न आएको छ।

घट”नाका मुख्या योज’नाकार खड्बहादुरसहित ५ जनाले लोकबहादुर कार्कीको घरमा योजना ह”त्याको योजना बनाएका प्र’हरी अनु’सन्धानमा खुलेको हो।

सो समूहले २१ गते बिहान ते’जकुमार र उनकी श्री’मती कमलाको ह”त्या गर्ने र अनुकल भए घरमा भएको धनमाल समेत लुट्ने योजना बनाएको थियो। उनीहरुको ह”त्या गरेको अन्यले थाहा पाए उनीहरुको समेत ह”त्या गर्ने योजना उनीहरुको रहेको जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

ह”त्याको योजना बनाएका खड्गबहादुर कार्की भाद्र २१ गते बिहना पाँच बजे तेजकुमारको घरमा पुगेका थिए । सो दिन तेजकुमारको पिप्ले खेतमा खेतला लगाउने दिन थियो । अभियुक्तहरू खड्गबहादुर, हस्तबहादुर, लोकबहादुर र नरेश खेताला जाने कुरा पहिला नै निस्चित भएको थियो।

त्यही मौका पारेर खड्गबहादुरलाई लोकबहादुरको खेतला एकिन गर्न जान भने । लोकबहादुर अल्छि छ, घरमै गएर खेताला निश्चित गर्न जानु भनि तेजकुमारलाई लोकबहादुर घरतर्फ जान अभिप्रेरित गरि घरतर्फ फर्केको प्र’हरी अनुसन्धानमा खुलेको छ ।

लोकबहादुरको घरमा खेताला निस्चित गर्न गएका तेजकुमारले सुतिरहेको लोकबहादुरलाई अल्छि अझैसम्म उठेको छैनस्, भन्दै कराए पछि लोकबहादुर उठेपछि खेतला एकिन गरी उनी फकिए थिए।

तेजकुमार लोकबहादुरको घरतिर जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्तबहादुर लोकबहादुरको घर पछाडि चिर्पट बोकी तयारी अवस्थामा रहेको प्र’हरीसमक्ष बयान दिएका छन्। लोकबहादुर, उनका भाइ नरेश र उनका बुवा रणवहादुर समेत घरमै थिए ।

पुरा समचार पढ्न यहाँ क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *