Shadow

आफ्नै छोरीलाई क रणी गरेको आ रोपमा नेपाली सेनाका जम्दार प क्राउ,अन्य छोराछोरी भन्छन् बुबा निर्दोष हुनुन्छ (भिडियो हेर्नुस्)

मोरङको बेलबारीमा वडा नं ११ मा नेपाली सेनाका जम्दार टिकाराम रिजाललाई आफ्नै कान्छी श्रीमती पटिको छोरीलाई क रणी गरेको आ रोपमा गिरफ्तार गरिएको छ ।तर उनका जेठी श्रीमती र छोराछोरीले बुबालाई कान्छी आमाले फ साएको आ रोप लगाउदै आएका छन् ।

जेठीपटिका छोरा प्रतीक रिजालको अनुसार उनका बुबा घरमा बस्दै नबस्ने र जागीरको सिलसिलामा अन्तै बस्ने गरेको बताए ।क रणी गरिएको आ रोप लगाएको समयमा पनि बाबा यहाँ नरहेको भन्दै उनीहरुले प्रमाण स्वरुप टिकारामले जागिर खाने फाइलको हाजिर खाता पेस गरेका छन् ।

बुबालाई एक्कासि आएर गिरफ्तार गरिएको र आफुले चौकीमा बुझ्न जाँदा त्यहा बुझ्न समेत नदिएको उनीहरूको गुनासो छ ।जेठी पटिकी छोरीको अनुसार बुबाले एउटी छोरीलाई केही नगर्ने र अर्की छोरीलाई त्यसरी क रणी गर्नै नसक्ने र यी आ रोप सबै झुटा भएको कुरा गरिन् ।

क रणी गरीएको भनिएकी बहिनी कहिले पढाइ भइरहेको बेला होस्टल बाट भाग्ने गरेको उनले बताइन् ।कान्छी आमाको बानी पनि निकै ख राब भएको हुँदा यसरी आफ्नै श्रीमानलाई छोरीमाथी क रणी गरेको आ रोप लगाउनु निकै लज्जाको कुरा भएको र बुबा निर्दोष रहनु भएको उनीहरूले बताए ।

भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *