Shadow

बिष्णु माझिको ‘चरी जेलैमा’मा पछी अर्को लोक गीत ‘स्याउला’ ले युटुबमा तहल्का मच्चायो (भिडियो सहित हेर्नुस)

काठमान्डौ – लोक प्रिय अनि सबैको मन मुटुमा बस्न सफल गायिका बिस्णु माझिको चरी जेलैमा पछी अर्को दोस्रो गीत “स्याउला” सार्वजनिक भएको छ ।

उक्त लोक गीतमा बहु प्रतिभाका धनी सक्ती चन्द ठकुरी र बिष्णु माझिको आवाज रहेको छ , तेस्तै गरेर गीताको शिर्जना भने चन्द्र परियारको रहेको छपछिल्लो समयमा सबैले खोजेको अनि सबैको रोजाइकि गायिका बिष्णु माझीको आवाजमा रहेको नया गित सार्बजनिक भयको छ।

गयको तिज गित चरी-जेलैमा गितबाट बिष्णु माझीलाइ सबै दर्शक माझ आउनु पर्यो भनेर सामाजिक संजालमा अनेक कुराहरु आउदै गयका थिय।
हुन त बिष्णु माझीको खोज-अनि बिष्णु माझीका धेरै च,र्चाहरु यस भन्दा अगाडि पनि धेरै नै हुदै गयका थिय।

बिष्णु माझी सबैभन्दा म,हंगी गायिका भयपनी बिष्णु माझीको गित बेला बखत रेकर्ड हुन्छन र जुन गित आउछ उक्त गीतलाई दर्शक श्रोताहरुले धेरै नै माया गर्दै समेत आउनु भयको छ।भिडियो तर्फ राज कुमार मगरले निर्देशन गरेका छन् भने करण चैसिरले उक्त गीतको छायांकन गरेका छन् र राज कुमार मगरा ले भिडियो सम्पादन गरेका छन्।

उक्त गीतमा करिश्मा ढकाल , र अभिशेक श्रेष्ठ को अभिनय रहेको छ। उक्त भिडियो राजकुमार फिल्म्सले उत्पादन गरेको छ। उक्त लोक दोहोरि गीतलाई सक्ती चन्द ठकुरी नामक आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ। भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *