Shadow

मलेशिया मा फेरि एक नेपाली कामदारको दु’खद नि’धन, हार्दिक श्रद्धाञ्जली

तेह्रथुम’ जिल्ला लालिगुँरास नगरपालिका लसुने (काँडे) घर भई हाल मलेसियाकाे जाेरभारुमा बेलुका सुतेकाे अबस्थामा लिला बहादुर गुरुङकाे मृत्यु भएकाे जानकारी अाएकाे छ ।

दिनहुँ नेपाली दाजुभाइ यसरी अर्काको देशमा काम गर्दा गर्दै मरिरहेका हुन्छन । परीवार’लाई राम्रो होस् भनेर कमौना गएका नेपाली दाजुभाई यसरी दिनहुँ मर्दा परीवारको मन कति रोएको होला

हजुर; एस्तो दुखद खबर सुन्न नपरोस भने पनि हर बखत यस्तै खबर सुन्नु हेर्नु पर्छ । हार्दिक श्रद्धान्जली सबैले नेपाली दाजु भाई सम्झेर रिप लेखिदिनु होला ।

दिनहुँ नेपाली दाजुभाइ यसरी अर्काको देशमा काम गर्दा गर्दै मरिरहेका हुन्छन । परीवार’लाई राम्रो होस् भनेर कमौना गएका नेपाली दाजुभाई यसरी दिनहुँ मर्दा परीवारको मन कति रोएको होला हजुर; एस्तो दुखद खबर सुन्न नपरोस भने पनि हर बखत यस्तै खबर सुन्नु हेर्नु पर्छ । हार्दिक श्रद्धान्जली सबैले नेपाली दाजु भाई सम्झेर रिप लेखिदिनु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *