Shadow

दोहोरि चम्पियनकी अस्मिता डल्लाकोटी माथि सबैको प्रश्न बिहे र्गर्नु भएको हो र बास्तबिकता यस्तो

पछिल्लो समयमा धेरै नै चर्चित नाम हो अस्मिता डल्लाकोटी। लोकदोहोरी गीतकि एक कलाकार दोहोरि च्याम्पियन मा टप ८ सम्म पुगेकी छिन्।

उनले गाएको गीतहर धेरै नै उत्कृस्ट भएको कारणले अहिले धेरैको मन मुटुमा बस्न सफल भएकी छिन। अहिले उनलाई गीत गाउने देखि लिएर म्युजिक भिडियो मा खेल्न समेत अवसर मिलेको छ।

यसैक्रममा उनले एक गीतको अभिनय गर्ने क्रममा बिबाह भएको र सिन्दुर पोते लगाएर अभिनय गर्न परेको हुनाले उनले सिन्दुर पोते लगाईन। तर धेरै दर्शकहरुले मन मा एक प्रश्न मात्रै आयो कि तपाइको बिबाह भयो? यसबारे उनले आफ्नो फेसबुकमा पोस्ट गर्दै भनेकी छिन कि।

मेरो बिबाह भएको छैन , एउटा नयाँ काम, दशै गित सूटिंङ सम्पन्न भयको छ! त्यसको लागि यस्तो पहिरन चाहिएको हुनाले मैले सिन्दुरपोते लगाए। हाम्रो एक नया दशैं गीत आउदै छ सबै जनाले मन पराईदिनु होला ,हेरिदिनुहोला ,धन्यबाद।

स्वर:- राजु ढकाल, देबि घर्ति,रबिन लामिछाने,अस्मिता डल्लाकोटी! लय/शब्द:- सन्तोष पन्त ,अभिनय: सन्तोष पन्त,शुष्मा ढकाल,अस्मिता डल्लाकोटि, दिलीप देवकोटा र टीम चितवन

निर्देशक:- मदन खड़का ,अरेन्ज : चेतन गोतामे ,स्टूडियो:- तरङ्ग ! यो अवसर को लागी Team Chitwan प्रति आभारी छु ,आसोज ४ गते ४ बजे Smile Nepal Online tv मा आउदै छ है।

Leave a Reply

Your email address will not be published. Required fields are marked *