Shadow

दु’खद खबर: मलेसियाबाट एकैदिन २१ जना श्रमिकको श*व र अ*स्तु ल्याइयो

मलेसियाबाट आज ६ जना नेपाली श्रमिकको शव र १५ श्रमिकको अस्तु नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीमा गएका उनीहरुको विभिन्न कारणबाट मृत्यु भएको थियो ।

नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रको पहलमा मृतकको शव नेपाल ल्याएर आज आफन्तलाई बुझाइएको हो । आज ल्याइएका २१ मृतकमध्ये एक २० वर्षअघि मलेसिया गई हालसम्म नेपाल नफर्किएकाको समेत छन् ।

परिवारका सदस्यहरुले अनुहारै नदेखेको बताएपछि जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीले बताएका छन् । सन् २००२ मा उहाँ मलेसिया गएका ती श्रमिक सम्पर्कबिहीन भएर बसेका थिए ।

परिवारका सदस्यहरुले अनुहारै नदेखेको बताएपछि जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीले बताएका छन् । सन् २००२ मा उहाँ मलेसिया गएका ती श्रमिक सम्पर्कबिहीन भएर बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *