Shadow

होटल मालिकले आफ्नै होटलमा यसरी मा रे मान्छे, प्रहरी लगायत सबै निकाय हातमा लिएको खुलासा (भिडियो हेर्नुस्)

भिडियो हेर्नुहोस्

बर्दिया नगरपालिका वाड नं ४ को शिव होटेलमा भित्र एक युवकको रहस्यमय तरिकाले ह त्या भएको छ ।उनका दाइको अनुसार राती करिब १२ बजे ह त्या भएको र आफू त्यहाँ नपुग्दै श व उठाइएको कुरा पनि जानकारी गराएका छन् ।

दाजुको अनुसार त्यो ह त्या होटल भित्रैका मान्छेले मिलेर गरेको हो भनेका छन् ।तर त्यस होटलका साहु र अन्य काम गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थिएन र आफुले हप्काएपछी बल्ल प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

हिरासतमा राखिदा सबैको मोबाईल,पर्स आदि सबै कुरा प्रहरीले राख्नु पर्ने हो तर प क्राउ गरिएका मान्छेको कुनै कुरापनि प्रहरीले नियन्त्रणमा नलिएको उनले बताए ।हि रासत भित्रबाट वडा अध्यक्षलाई उनीहरुले फोन गरेर बचाउन भनेको खबर समेत बाहिरिएको छ ।

शिव होटल राती निकै अबेरसम्म खुल्ने गरेको तर त्यसदिन होटल ९ बजे नै बन्द गरिएको उनले बताए ।यसरी भाईलाई योजना बनाएर ह त्या गरिएको र दोषीलाई पनि प्रहरीले उम्काउन खोजेको भन्दै पीडित दाइ रु दै न्याय मागि रहेका छन् ।

भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *